Home मुख्य समाचार

मुख्य समाचार

हेटौंडा– मकवानपुर जिल्लाको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ७ बेशी टोलका लोकबहादुर प्रजा (चेपाङ) जाडो लागेपछि सधैं चिन्तित हुन्छन्, उनी अहिले ६५ बर्षको भए, उनको चिन्ताको कारण प्रत्येक बर्षको जाडो कसरी छल्ले भन्ने हुन्छ ।
हेटौंडा- हेटौंडा भेट्रान्स क्लबले मानवीय सेवामा अघिबढ्दै लायन्स लियो कोभिड इमर्जेन्सी फण्ड लाई अक्सिजन खरिदकालागि रकम सहयोग गरेको छ । भेट्रान्सका सदस्य कबिन सङ्गामीको संयोजनमा कोभिड फण्डलाई ४० हजार नगद सहयोग गरेको हो । ...
हेटौँडा–प्रदेश ३ सरकारले सूचीकृत नभएको बीउ बिजन बिक्री गरे वा गराएमा जरिवाना गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश सभामा पेस गरेको प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको...
काठमाडौ । सरकारले देशभरका शिक्षण संस्थाहरू चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकले बायु प्रदुषण बढिरहेको भन्दै मंगलबारदेखि शुक्रबारसम्म देशभरका शिक्षण संस्था बन्द...
हेटौंडा– मकवानपुरको भीमफेदी गाउँपालिकास्थित सानुटारमा निर्माण सुरु भएको ११ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माणको काम सम्पन्न भएको छ । ४ वर्षभित्रै सक्ने लक्ष्यका साथ २०६४ सालबाट निर्माण सुरु भए पनि चिनियाँ ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण...
हेटौंडा–नेपाल टेलिकमको बेवास्ताका कारण राक्सिराङबासी नेपाल टेलिकमका सिम प्रयोगकर्ता मारमा परेका छन् । टेलिकमको टावरमा विद्युत्को व्यवस्था नगरिदिँदा घाम नलागेको समयमा मोबाइल सेवा अवरुद्ध हुने गरेको छ । टेलिकमको टावरमा राखिएको...
हेटौंडा– गत चैत ११ गतेदेखि मुलुक लकडाउन भएयता बन्द रहेका हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरु करिब दुइसातापछि आंशिक रुपमा खुल्न थालेका छन् । सरकारले तोकेको मापदण्ड पूरा गरी सीमित संख्यामा कामदार खटाएर अत्यावश्यक र त्यससँग सम्बन्धित केही...
एउटा ऐतिहासिक गाउँ चित्लाङ । हरियाली प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्दै चित्लाङ पुग्दा होमस्टे र रिसोर्टमा गरिने न्यानो स्वागतले चित्लाङको चिसो सजिलै पचाउन सकिन्छ । यात्राको थकान पनि क्षणभरमै दूर हुन्छ । दिनभर...
हेटौंडा– जनप्रतिनिधि निर्वाचित भएर आएको पाँचौ वर्ष लाग्दै गर्दा हेटौंडा उपमहानगरपालिकाको बजेट झण्डै दोब्बरले वृद्धि भएको छ । आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आगामी आव २०७८/७९ को बजेट झण्डै दोब्बर बढी देखिएको हो ।
हेटौंडा– स्थानीय तहलाई अत्यावश्यक सवारी साधन खरिदको लागि गत आर्थिक वर्षमा पठाएको झण्डै साढे १० करोड रुपैयाँ चालु आर्थिक वर्षमा खर्च गर्न मिल्ने गरी प्रदेश ३ को मन्त्रिपरिषदले अनुमति दिएको छ । सोमबारको...

ताजा समाचार

ताजा अपडेट