Home अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

रौतहट, १ फाल्गुन । नेपाल प्रहरी प्रधानकार्यालयले रौतहटसहित १२ प्रहरी उपरिक्षक (एसपी)को काज सरुवा गरेको छ । आईजीपी सचिवलायका प्रहरी उपरिक्षक (एसपी) प्रस्तावित वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) रामदत्त जोशीकाअनुसार रौतहट प्रहरी प्रमुखमा भिुपेनद्र खत्रीलाई पठाइएको...
महाराष्ट्र– भारतमा माओवादीले गरेको आक्रमणबाट १५ सुरक्षाकर्मी सहित १६ जनाको मृत्यु भएको छ । महाराष्ट्रको गढचिरौली जिल्लाको डाँडापुर सडकमा प्रहरीलाई लक्षित गरी ‘ल्यान्डमाइन ब्लाष्ट’ गराइएको हो । मारिने सबै महारष्ट्र प्रहरीको...
बग्दाद / इस्लामिक स्टेट (आइएस) समूहले हालै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा देखिएका व्यक्ति अबु बकर अल बग्दादी रहेको दावी गरिएको छ । भिडियोमा बोलिरहेका व्यक्ति बग्दादी हुन् या होइनन् भन्ने स्वतन्त्र पुष्टि हुन...
बीबीसी ब्राजिलको पारा राज्यको एक जेलमा दुई गुटबीच भएको संघर्षमा कम्तीमा ५२ कैदीको मृत्यु भएको छ । अधिकारीकाअनुसार अल्टामीरा जेलमा करिब पाँच घण्टासम्म ग्याङ्गफाइट जारी रह्यो ।
कोलम्बो —शृलङ्कामा आइतबार विभिन्न स्थानमा भएका शृङ्खलावद्ध विस्फोटमा २०७ जनाको मृत्यु भएको छ भने ४ सय ५० जनाभन्दा बढी घाइते भएका छन् । तीन चर्च र ४ होटलसहित ८ स्थानमा विस्फोट भएका हुन् । पश्चिमी तटीय सहर...
मेलबोर्न — अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्याला वृद्धिको माग गर्दै बुधबार आयोजित प्रदर्शनमा दशौं हजार सहभागी भएका छन् । आगामी मे महिनामा हुन लागेको संसदको चुनावलाई पनि लक्षित गरी भएको उक्त प्रदर्शनका कारण मेलबोर्न शहरको सार्वजनिक...
अनिल पराजुलीकतार–कतारमा आज ११ सय ३० जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९६ जनाको जाँच गर्दा ११ सय ३० नयाँ संक्रमित फेला...
चीन– चीनको वुहान शहरमा पहिलो पटक कोरोना सङ्क्रमित शून्यमा झरेको छ । गएको डिसेम्बर अन्तिममा पहिलोपटक वुहानमा कोरोना सङ्क्रमण देखिएको थियो । शुक्रबार अस्पतालमा रहेका ११ जना कोरोना सङ्क्रमित डिस्चार्ज गरेपछि एक जना पनि नयाँ बिरामी...
अनिल पराजुली कतार– कतार सरकारले विश्वभर फैलिरहेको कोरोना भाइरस सम्बन्धी सूचना विभिन्न ६ भाषामा दिने भएको छ । जसमध्ये नेपाली भाषाबाट पनि सूचना दिने व्यवस्था मिलाइएको छ । सामाजिक संजाल ह्वाट्सएप मार्फत...
अमेरिकाले दुई लाख भन्दा बढी मास्क ‘चोरी’ आरोप लागेको छ । जर्मनीका लागि निकासा भएको मास्क अमेरिकाले आफ्नो प्रयोजनका लागि फिर्ता गरेको आरोप लागेको हो । जर्मनीले यसलाई ‘आधुनिक चोरी’ को शंज्ञा दिँदै निन्दा गरेको छ ।

छुटाउनु भयो कि?

ताजा अपडेट