हेटौंडा–भारत दार्जेलिङकी बरिष्ठ गायिका दाबा ग्याल्मोलाई यसवर्षको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार प्रदान गरिने भएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले ६६ वर्षीया ग्याल्मोलाई एक लाख रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गर्ने...

छुटाउनु भयो कि?

ताजा अपडेट