Home खेलकुद

खेलकुद

बंगलादेश यू १९ क्रिकेट टोलीले पहिलो पटक यू १९ विश्वकप उपाधि जितेको छ । दक्षिण अफ्रिकामा भएको आइसीसी यू १९ विश्वकप २०२० को फाइनलमा चार पटकको च्याम्पियन भारतलाई पराजित गर्दै बंगलादेश नयाँ च्याम्पियन बनेको हो ।
हेटौंडा– निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन) मकवानपुरको आयोजनामा भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको छात्रा भलिबलको उपाधि हेटौंडा–९ मा रहेको कृष्ण आदर्श इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । हेटौंडाको...
हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिकाको आयोजनामा भएको दोस्रो राक्सिराङ गाउँपालिका गोल्डकपको उपाधि साविक विजेता ३ नम्बर वडाले जितेको छ । शुक्रबार ४ नम्बर वडाको टोलीसँग भएको फाइनल...
हेटौंडा– मकवानपुरको बागमती गाउँपालिकामा आगामी फागुन १ गतेबाट तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुरको पूर्वीक्षेत्रमा पर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फापरबारीमा प्रतियोगिता हुने भएको हो ।
हेटौंडा– २२ औं संस्करणको अष्टकुमारी स्मृति टी–२० जेसीज कप क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुर क्रिकेट एकेडेमी (एमसीए)ले जितेको छ । विहीबार हेटौंडा–४, लोकतान्त्रिक मैदान (हुप्रचौर) मा भएको फाइनल खेलमा मकवानपुर क्रिकेट क्लब (एमसीसी)...
हेटौंडा– जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ को उपाधिका लागि न्यू डाँफे क्लव र हटिया स्पोर्टस् एकेडेमी फाइनल भिड्ने भएका छन् । लिग चरणमा खासै उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेको दुवै क्लवले नकआउट...
हेटौंडा– हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति मकवानपुर जिल्ला फुटबल लिग फुटबल प्रतियोगितामा थप तीन क्लवले क्वाटरफाइनलको यात्रा तय गरेका छन् । सोमबार भएको खेलबाट रियल स्टार क्लव, पदमपोखरी, एफसी पोताला र सहिद स्मृति क्लव फापरबारी क्वाटरफाइनलमा...
हेटौंडा– हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार तीन खेल भएका छन् । खेलमा रियल स्टार, पदमपोखरी र डाँफे युथ क्लव नकआउट चरणमा प्रवेश गरेका छन् । रियल...
हेटौंडा– हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगितामा रेफ्रीलाई एक अर्का संग जोडिएर छिटो निर्णय गर्न सजिलो होस् भनेर पूर्व सशत्र प्रहरी बल (एपिएफ) क्लबका खेलाडी अजय के.सी ले करिब ७०...
हेटौंडा– जारी जिल्ला लिग फुटबल प्रतियोगितामा खेलको क्रममा अमर्यादित व्यवहार देखाउने २ जना खेलाडीलाई सहिद स्मृति क्लवले कारबाही गरेको छ । प्रगतिशील युवा क्लवसँगको खेलमा अमर्यादित रुपमा प्रस्तुत भएको भन्दै...

छुटाउनु भयो कि?

ताजा अपडेट