Home पत्रपत्रिका

पत्रपत्रिका

काठमाडौँ — बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो । करिब सात सय जनाका लागि खानपानको व्यवस्था थियो । छोरीको बिहे भव्य बनाउन परिवारले कुनै कसर बाँकी राखेको थिएन । मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर...
विराटनगर– सुनसरीको दुहवी नगरपालिका(६ की सम्झना खत्री परियारको हत्या प्रेमीले गरेको रहस्य सार्वजनिक भएको छ। गत शुक्रबार बिहान विराटनगर महानगरपालिका(१२ मलहनुवा शव फेला परेको थियो। उनलाई प्रेमी सुरेन्द्रप्रसाद साहले हत्या गरेको मोरङ...
हेटौंडा– गाँजा खेतीको लागि कहलिएको क्षेत्र मकवानपुरको राक्सिराङ गाउँपालिकामा प्रहरीकै मिलेमतोमा गाँजा खेती मौलाइरहेको स्थानीय युवा एवम् जनप्रतिनिधिले आरोप लगाएका छन् । गाँजा फँडानीको लागि गाउँमा पुगेको प्रहरी टोलीले गाँजा फँडानीमा विभेद गरेको...
हेटौंडा–हेटौंडा–१३ मयुरधापमा निर्माण सुरु भएको मयुरधाप औद्योगिक क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन वन तथा वातारण मन्त्रालयले स्वीकृत नगर्दा एकवर्षदेखि औद्योगिक क्षेत्र स्थापनाको काम रोकिएको छ । बन्दै गरेको औद्योगिक क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र...
२६ कात्तिक, संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ (हेर्नुहोस् नक्सा)। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका...
हेटौडा—लोपोन्मुख बोटे समुदायलाई मकवानपुर र चितवनका स्थानीय तहले आवासको व्यवस्था गर्ने कामको थालनी भएको छ । नदीको छेउमा स्याउले छाप्रोमा बस्दै आएका बोटे समुदायलाई प्रदेश– ३ सरकार र मनहरी गाउँपालिकाले १४ वटा घर र सांस्कृतिक भवन बनाउन...
निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन्। जसबाट उनीहरूको सांसद पद निलम्बन सरह हुने भएको छ। निवर्तमान सभामुख महरालाई संसद् सचिवालय...
, हेटौंडा – ‘नमस्ते… नमस्ते… नमस्ते…, खै तीन चोटी नमस्कार भनिसकेँ, सुनिएन, आवाज नै राम्रो आएन ।’ प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल एकछिन मुस्कुराउँदै मोबाइलको स्क्रिनमा सातै प्रदेशका मुख्यमन्त्रीसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई...
संसद्को बर्खे अधिवेशन अवधिमा लगातार दस दिनभन्दा बढी १५ जना सांसद अनुपस्थित भएका छन् । संविधानको धारा ८९ को खण्ड (घ) मा कुनै पनि संघीय संसद् को सदस्य सदनलाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा संसद्...
प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग् असन्तुष्टि व्यक्त गरेका छन् ।  सांसदहरु सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विद्येयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन्त्रीको छ । 

छुटाउनु भयो कि?

ताजा अपडेट