Home प्रदेश

प्रदेश

हेटौंडा– बागमती प्रदेशको प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर विश्वराज जोशीलाई नियुक्त गरिएको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले बुधवार जोशीलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । जोशीको कार्यकाल...
हेटौंडा– नेपाली सेनाको निर्घात कुटपिटबाट चितवनको राप्ती नगरपालिका–२ का एक युवाको मृत्यु भएपछि बागमती प्रदेशका सांसद सन्तबहादुर प्रजाले दोषीमाथि कडा कारबाहीका साथ परिवारलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन् । सांसद प्रजाले शनिबार एक विज्ञप्ति जारी गर्दै माछा...
हेटौंडा– बागमती प्रदेश सभाको वर्षे अधिवेशन विहीबार रातिबाट अन्त्य भएको छ । विहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख विष्णु प्रसाई समक्ष बजेट अधिवशेन अन्त्य गर्न सिफारिस गरेको थियो । नेपालको संविधानको...
हेटौंडा–कोरोना भाइरसको महामारीका बीच भएको लकडाउनका कारण यातायात क्षेत्रमा परेको प्रभावलाई मूल्यांकन गरी उचित राहतको प्याकेज घोषणा नगरिएको भन्दै यातायात व्यवसायीले बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री...
हेटौंडा–बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबारको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले चालु वर्षको तुलनामा...
हेटौंडा– लकडाउनको अवस्थामा देशका विभिन्न संयन्त्रहरु निष्क्रिय भईरहेको समयमा पनि बागमती प्रदेश सभाका विभिन्न संसदीय समितिहरुको बैठक संचालन भईरहेका छन् । कोरोना भाईरसका कारण सरकारले देशभर लकडाउन गरिरहेको सन्दर्भमा बागमती प्रदेश सभाको...
हेटौंडा–बागमती प्रदेशका विपक्षी दलका सांसदहरुले सेक्युरियटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिशनको चलखेल भएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि छानविन हुनुपर्ने माग गरेका छन् । तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रेस खरिदको क्रममा...
हेटौंडा– बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय सरकारप्रति आक्रोश व्यक्त गरेको छ । सोमबारको प्रदेशसभामा विशेष समय लिएर बोल्दै संसदीय दलका नेता ईन्द्रबहादुर बानियाले...
हेटौंडा– आठ भारतीय पर्यटकको निसासिएर मृत्यु भएको मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्ट पर्यटन विभागमा दर्ता नै नभई संचालनमा रहेको भेटिएको छ । दक्षिण भारतको केरलाका उनीहरु पोखराबाट घुम्दै माघ ६ गते साँझ दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बास...
विराटनगर– सुनसरीको दुहवी नगरपालिका(६ की सम्झना खत्री परियारको हत्या प्रेमीले गरेको रहस्य सार्वजनिक भएको छ। गत शुक्रबार बिहान विराटनगर महानगरपालिका(१२ मलहनुवा शव फेला परेको थियो। उनलाई प्रेमी सुरेन्द्रप्रसाद साहले हत्या गरेको मोरङ...

छुटाउनु भयो कि?

ताजा अपडेट