हेटौंडा– बागमती प्रदेश लोक सेवा आयोगमा दुई सदस्य नियुक्त भएका छन् । अध्यक्ष भने यसअघि नै नियुक्त गरिए पनि बाँकी दुई सदस्य सोमबार नियुक्त गरी आयोगलाई पूर्णता दिइएको हो ।
हेटौंडा– बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीन तहको सरकारबीच समन्वय र सहकार्य नहुँदा काम गर्न निकै अप्ठेरो भइरहेको बताएका छन् । नेपालको संविधानले तीनै तहको सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको कल्पना गरे पनि व्यवहारमा भने लागू...
हेटौंडा– प्रदेश नम्बर ३ को बुधबारको प्रदेशसभाबाट स्थायी राजधानीको विषयले औपचारिक रुपमा प्रवेश पाएको छ । स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिले डेढ वर्षअघि नै प्रदेशसभामा पेश गरेको प्रतिवेदनमाथि...
हेटौंडा–नेकपा सचिवालयले दिएको निर्देशन नमान्ने र आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै विरोधमा उत्रिएका सांसद्हरुलाई पार्टीले पुनः निर्देशन दिएको छ । मंगलबार काठमाडौं बोलाएर प्रदेश ३ को स्थायी...
हेटौंडा– राजधानी र नामाकरणको विषयमा पार्टीको सचिवालयले गरेको निर्णयअनुसार नेकपाका प्रदेश ३ का सांसद्हरु अगाडि बढ्ने भएका छन् । शुक्रबारबाट सुरु भएको प्रदेशसभा बैठकको पहिलो दिनमा काभ्रेको पक्षमा सांसदरु उभिएका थिए भने...
हेटौंडा– प्रदेश नम्बर–३ को राजधानी र नामाकरणको विषय औपचारिक रुपमा टुङ्गो लगाउन प्रदेशसभाको बैटक आह्वान गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस २१ गते प्रदेशसभाको बैठक आह्वान गर्ने निर्णय गरिएको हो ।
हेटौंडा– प्रदेशअन्तरर्गत सवारी दर्ता सुरु भएसँगै सवारी धनीले आफूखुसी नम्बर प्लेट लेखन गर्दा कानुन कार्यान्वयन फितलो बनेको छ । कानुनमा तोकिएभन्दा फरक ढंगले नम्बर प्लेट लेखन गर्ने प्रवृति बढ्दा पनि नियमनकारी निकायले भने खासै चासो दिएको छैन...
हेटौंडा– प्रदेश ३ का नवनियुक्त प्रदेश प्रमुख विष्णु प्रसाईंले पदभार ग्रहण गरेका छन् । प्रदेश ३ को अस्थायी मुकाम हेटौंडामा बुधबार दिउूसो आइपुगेका प्रसाईंले हेटौंडा–१०, वसपार्क नजिकै रहेको प्रदेश प्रमुखको कार्यालयमा पुगेर...
हेटौंडा– हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक भत्कने या नभत्कनेबारे चर्चा चलिरहेका बेला प्रदेश ३ सरकारले भने हेटौंडा–१ चौकीटोलदेखि हेटौंडा–१० कर्राखोलासम्मको सडक निर्माणको लागि प्रक्रिया सुरु गरेको छ ।
हेटौंडा– अन्य प्रदेशको तुलनामा प्रदेश ३ मा नयाँ सवारी दर्ता शुल्क बढी हुँदा प्रदेशमा दर्ता हुने सवारीको सङ्ख्या न्यून रहेको पाइएको छ । प्रदेश ३ मा सञ्चालन हुने सवारीहरु शुल्कको सहुलियत खोज्दै अन्य...

छुटाउनु भयो कि?

ताजा अपडेट