हेटाैंडा-बागमती प्रदेशमा मुख्यमन्त्री डाेरमणि पाैडेलमाथि अविश्वासकाे प्रस्ताव दर्ता भएपछि बसेकाे नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकाे बैठक काठमाडाैंमा भर्खरै सम्पन्न भएकाे छ । दलकाे बैठकले प्रदेशमा अन्य राजनीतिक दलसँग अावश्यक छलफल र भेटवार्ताकाे लागि संसदीय दलकाे नेता...
हेटौंडा–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादको प्रत्यक्ष असर बागमती प्रदेशमा पनि देखिएको छ । संसदीय दलमा अल्पमतमा रहेका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रचण्ड–माधव खेमाका प्रदेशसभा सदस्यले शुक्रबार बिहान प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । बिहान ११ः२५ बजे...
हेटौंडा –नेकपाको पछिल्लो विवादबाट उत्पन्न परिस्थितिको असर बागमती प्रदेशमा पनि पर्न थालेको छ । केपी शर्मा ओली पक्ष र माधव नेपाल, प्रचण्ड पक्षले छुट्टाछुट्टै बैठकको तयारी गरिरहेका छन् । प्रदेश...
हेटौंडा–बागमती प्रदेश सरकारले अघिल्लो वर्ष दिएको अनुदान रकमको खर्च विवरण पेश नगर्ने नौ वटा स्थानीय तहको चालु वर्षको अनुदान रोक्का भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले चालु आव ०७८/०७८ को पहिलो चौमासिकमा दिनुपर्ने अनुदान रकम...
हेटौंडा– बागमती प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले चालु आर्थिक वर्ष २०७७/०७८ को लागि पशुपंक्षी विकासका कार्यक्रम कार्यान्वयन सुरु गरेको छ । निर्देशनालयले पशुमैत्री पार्क निर्माणदेखि फिस पार्क निर्माणसम्मको लागि प्रस्ताव आह्वान...
हेटौंडा– बागमती प्रदेशको सबैभन्दा विकट स्थानमा रहेको प्रहरी चौकीमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्तकुमार लामाले अनुगमन गरेका छन् । लामाले रसुवाको लाङटाङ प्रहरी चौकीको निरीक्षण गरेका हुन् ।
हेटौंडा– बागमती प्रदेशको प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर विश्वराज जोशीलाई नियुक्त गरिएको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले बुधवार जोशीलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । जोशीको कार्यकाल...
हेटौंडा– नेपाली सेनाको निर्घात कुटपिटबाट चितवनको राप्ती नगरपालिका–२ का एक युवाको मृत्यु भएपछि बागमती प्रदेशका सांसद सन्तबहादुर प्रजाले दोषीमाथि कडा कारबाहीका साथ परिवारलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन् । सांसद प्रजाले शनिबार एक विज्ञप्ति जारी गर्दै माछा...
हेटौंडा– बागमती प्रदेश सभाको वर्षे अधिवेशन विहीबार रातिबाट अन्त्य भएको छ । विहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख विष्णु प्रसाई समक्ष बजेट अधिवशेन अन्त्य गर्न सिफारिस गरेको थियो । नेपालको संविधानको...
हेटौंडा–कोरोना भाइरसको महामारीका बीच भएको लकडाउनका कारण यातायात क्षेत्रमा परेको प्रभावलाई मूल्यांकन गरी उचित राहतको प्याकेज घोषणा नगरिएको भन्दै यातायात व्यवसायीले बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री...

छुटाउनु भयो कि?

ताजा अपडेट