Home मनोरञ्जन

मनोरञ्जन

Featured posts

हेटौडा–नेपाल टेलिभिजन मेगा डान्स रियालिटी शो रियो छमछमी सिजन ४ को उत्कृष्ट १२ मा मकवानपुरकी सन्ध्या आचार्य परेकी छिन् । छनौट चरण देखि नै उत्कृष्ट नृत्य कला प्रस्तुत गर्दै आएकी आचार्यको अबको यात्रा...
हेटौंडा–हेटौंडा १२ पदमपोखरीका शम्भु तिवारीको रचनामा रहेको आधुनिक गीत सार्वजनिक भएको छ । उक्त गीत प्रमुख खरेलले गायका छन् । ‘एउटा मनमा धेरै तस्विर टाँस्न सिपालु जताततै माया प्रिती गाँस्न सिपालु’...
हेटौंडा–हेटौंडेली युवा व्यवसायी एवम् कलाकार ध्रुव न्यौपाने चलचित्र ‘हिरो रिटन्स’ मार्फत् निर्माताको रुपमा स्थापित हुन लागेका छन् । ध्रुवतारा फिल्मस्को ब्यानरम बनेको चलचित्र ‘हिरो रिटन्स’ २०७६ सालको दशैं तिहारपछि प्रदर्शन हुने तयारीमा छ ।
हेटौंडा–साहित्यकार एवम् पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीत ‘ए सरकार–२’ सार्वजनिक भएको छ । देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टाचार माथि तीखो व्यङ्ग्य प्रहार गरिएको गीतमा विकास पाण्डेको संगीत तथा गायक देवेन्द्र...
काठमाडौं : ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् । प्रदीप्ता अधिकारी मिस नेपाल युनिभर्स र...
विश्वभर विभिन्न एयरलाइन्सबाट उडान भर्ने नेपाली वा विदेशीले उडान अवधीभर विभिन्न भाषाका चलचित्र हेरेर मनोरञ्जन लिइरहेका छन् । तर, नेपाली चलचित्र यस्ता उडानमा हेर्न नपाउँदा दर्शकले खल्लो मान्छन् । तर, अब यूएइको एक एयरलाइन्सले भने नेपाली चलचित्र...
म २८ वर्षकी भएँ । विवाह भएको चार वर्ष भयो । हाम्रो एउटा छोरा छ । यौनसम्पर्क गर्दा श्रीमान्ले जब वीर्य योनिमै झार्नु हुन्छ तब लिङ्ग बाहिर निकाल्दा सबै वीर्य बाहिरै आउँछ, किन होला ? अनि म साह्रै पातली छु ।...
काठमाडौं । सञ्चारकर्मी एवम् मोडल पवन भट्टराईलाई ‘भ्यालेन्टाईन फिभर’ ले छोएको छ । पवनसँग भ्यालेन्टाइन मुडमा अभिलासा शर्मा फोटोसुटमा मजाले खुलेकी छिन् ।  विभिन्न म्यूजिक भिडियो हुँदै फिचर फिल्ममा हात हालेका...
नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । राणाको केही समयदेखि बिरामी थिए...
खोटाङे गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ । उक्त गीत ‘नशा’ एल्बमको शीर्ष गीत हो । गीतमा गीतकार नरेन्द्र खनालको एकल शब्द रचना...

छुटाउनु भयो कि?

ताजा अपडेट