Home राजनीति

राजनीति

२६ कात्तिक, संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ (हेर्नुहोस् नक्सा)। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका...
हेटौंडा– नेपाली काँग्रेसको प्रदेश ३ अन्तर्गत् ६ वटा जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको भेला आजबाट हेटौंडामा सुरु हुने भएको छ । बुधबारसम्म चल्ने भेको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
हेटौंडा– जुवाको खालबाट आइतबार राती पक्राउ परेकाहरुको सूचीमा पूर्व गृहराज्यमन्त्री तथा प्रदेश ३ का नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको पनि नाम जोडेर प्रचारप्र्रसार गरिएपछि बानियाँले पत्रकार सम्मेलन नै गरी नियतबस आफ्नो चरित्रहत्या गरिएको बताएका...
हेटौंडा– नेपाल तरुण दलको ६६ औं स्थापना दिवसको अवसरमा तरुण दल मकवानपुर शाखाले मदरसालाई खाद्यान्न तथा स्टेशनरी सहयोग गरेको छ । हेटौंडा–१ स्वर्गलोकमा रहेको मदरसा दारुल कुरानलाई आइतबार एक कार्यक्रमकाबीच तरुण दलले दाल चामललगायत कापी कलम...
हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी ४९ जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस कैलाश गाउँपालिका वडा नम्बर २ को आयोजनामा शनिबार आयोजित...
निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन्। जसबाट उनीहरूको सांसद पद निलम्बन सरह हुने भएको छ। निवर्तमान सभामुख महरालाई संसद् सचिवालय...
हेटौंडा– प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालका सञ्चार माध्यमले सरकारको नकारात्मक समाचारलाई मात्र प्राथमिकता दिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारहरुसँगको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले...
संसद्को बर्खे अधिवेशन अवधिमा लगातार दस दिनभन्दा बढी १५ जना सांसद अनुपस्थित भएका छन् । संविधानको धारा ८९ को खण्ड (घ) मा कुनै पनि संघीय संसद् को सदस्य सदनलाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा संसद्...
हेटौंडा– नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल कैलाश गाउँपालिकाको अध्यक्षमा बिनोदकुमार मुक्तान चयन भएका छन् । शुक्रबार भएको भेलाले मुक्तानको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा विजय...
हेटौंडा– नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले वर्तमान सरकार काण्डै काण्डमा फसेको भन्दै सरकारले जनविश्वास गुमाइसकेको तर्क गरेका छन् । नेपाली काँग्रेसले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानको...

छुटाउनु भयो कि?

ताजा अपडेट