हेटौंडा- मनहरी गाउँपालिका–१, चकरीमा लकडाउनका कारण समस्यामा परेको स्थानीयलाई राहत वितरण गरिएको छ । गाउँपालिकाको अगुवाइमा राहत कार्यविधि अनुसार प्रतिपरिवार संख्याका आधारमा सात दिनका लागि पुग्ने खाद्यान्न राहतस्वरुप प्रदान गरिएको हो ।...
हेटौंडा- काेराेना भाइरसकाे संक्रमणकाे त्रासका कारण मुलुकमा भइरहेकाे लक डाउनकाे अवस्थामा कुनै पनि राेगका बिरामीले उपचार सेवाबाट बञ्चित हुनपर्ने अवस्था अाउन नदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएकाे छ ।
हेटौंडा–नेपाली कांग्रेस मकवानपुरले कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवसमा उनको योगदानको चर्चा गरेको छ । कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा शुक्रबार भएको स्मृतिसभामा कांग्रेस...
हेटौंडा– नेपाली काँग्रेस राक्सिराङ गाउँपालिका समितिले कोरोना भाइरसबारे टोलटोलमा सचेतना जगाउने भएको छ । शनिबार बसेको बोर्ड बैठकले कोरोना भाइरसको संक्रमण हुन नदिन गाउँबासीलाई सुरक्षाको उपाय अपनाउन सचेत...
हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा पशुपतिनाथ मन्दिर मर्मत सम्भारको लागि नेपाली काँग्रेसका नेता शंकर न्यौपानेले आर्थिक सहयोग गरेका छन् । न्यौपानेले सोमबार एक कार्यक्रमकाबीच पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शारदा बिडारीलाई एक लाख रुपैयाँको चेक...
हेटौंडा–बागमती प्रदेशका विपक्षी दलका सांसदहरुले सेक्युरियटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिशनको चलखेल भएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि छानविन हुनुपर्ने माग गरेका छन् । तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रेस खरिदको क्रममा...
हेटौंडा— गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुने बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार राजीनामा दिएका बाँस्कोटाविरुद्ध सरकारले छानबिन...
हेटौंडा–७० औं प्रजातन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले बुधबार बिहान ८ बजे हेटौंडाको बुद्धचोकबाट हुने प्रभातफेरीमा सहभागी हुन सबै कर्मचारी, सुरक्षा निकाय, मन्त्री, प्रदेशसभा सांसद, विभिन्न आयोग तथा विभागका पदाधिकारीलाई आमन्त्रण गरिएको थियो । प्रजातन्त्र दिवस...
हेटौंडा– गृहमन्त्री रामबहादुर थापाले ठेकेदार कम्पनीको लापरबाहीका कारण मुलुकको धेरै विकास निर्माणको काम प्रभावित भएको भन्दै रोष प्रकट गरेका छन् । काम नगर्ने ठेकेदारलाई कारबाहीको तयारी गरिएको पनि बादलले सुनाए । ‘काम नगर्ने...
हेटौंडा– नेपाली काँग्रेसनिकट नेपाल तामाङ संघ हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा रोशन गोले चयन भएका छन् । बुधबार भएको संघको भेलाले गोलेको अध्यक्षतामा १९ सदस्यीय समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा राजकुमार गोले...

छुटाउनु भयो कि?

ताजा अपडेट