काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको आइतबारको सचिवालय बैठकले सबै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । एमाले र माओवादीको तत्कालीन जिल्ला अध्यक्षलाई नै नेतृत्व दिने सहमति...
हेटौंडा– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले प्रयाप्त अधिकार नपाएको भन्दै धेरै कुरा संघीय सरकारसँगै निर्भर हुनुपरेको गुनासो गरेका छन् । प्रदेश सरकार आफैंले कर्मचारी परिचालन गर्न नपाउँदा काममा असहज भइरहेको उनले...
हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ प्रदेश कमिटिले मकवानपुरमा अग्रज बाम्पन्थी नेताहरुलाई सम्मान गरेको छ । ७० औं कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाण्डौंमा...
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशव्यापी जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । पार्टी संगठन सुधार र सरकारको गलत क्रियाकलापको भण्डाफोरका लागि उक्त पार्टीले ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’...
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वलाई मितव्ययी ढंगले मनाउन आह्वान गरेका छन् । सिरुवा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउनुपर्ने बताएका हुन् । शुभकामना सन्देशमा प्रधानमन्त्री...
काठमाडौं : करिब ११ महिनादेखि अल्झिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया प्याकेजमै टुंग्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल  गरेका छन्। चन्द्रागिरि हिल्स रिसोर्टमा भएको २३ घन्टा लामो आवासीय...
काठमाडौं–एघार विद्यार्थी संगठनको पहलमा आज सत्ताबाहिरका राजनीतिक दल प्रमुख नेताहरु राष्ट्रिय सभागृहमा भेला भए ।  ११ विद्यार्थी संगठनले सयुक्त रुपमा ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी’ गरेर काँग्रेस सभापति शेरबहादुर देउवादेखि नेकपा माओवादी क्रान्तिकारीका महासचिव...
हेटौंडा, २८ चैत प्रदेश नम्बर २ मा रहेको पर्साको ठोरी गाउँपालिकालाई ३ नम्बर प्रदेशमा समेट्नेबारे कुटनीतिक पहल थाल्न प्रदेशसभामा आवाज उठेको छ । बुधबारको प्रदेशसभा बैठकमा राप्रपा संयुक्तकी सांसद रिना गुरुङले ठोरी गाउँपालिकाका बासिन्दाले ३ नम्बर...
काठमाडौं– प्रदेश ३ सरकारले सो प्रदेशको सञ्चार रजिष्ट्रारमा पत्रकार रेवती सापकोटालाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बुधवार विहान बसेको बैठकले सापकोटालाई राजपत्रांकित प्रथम श्रेणीको सुबिधा पाउने गरी रजिष्टार नियुक्त गरेको हो ।...
काठमाडौँ आइतबार बारा र पर्सामा आएको विनाशकारी आँधीबाट प्रभावित भएकाहरुका लागि नयाँ शक्ति नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेश नम्बर २ सरकारमार्फत ५ लाख सहयोग गरेका छन् । भट्टराईले बिहीबार भौतिक पूर्वाधार विकास...

छुटाउनु भयो कि?

ताजा अपडेट