Home विज्ञान प्रविधि

विज्ञान प्रविधि

हेटौंडा- नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्ना ग्राहकहरु माझ ‘रिफरमा बोनस अफर’ ग्राहकमाझ ल्याएको छ । यस अफरअन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट÷टिभी सेवा...
काठमाडौं/ नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि.ले यस बिषम परिस्थितिमा बिद्यार्थी बर्गहरुको पठन पाठनमा अबरोध नहोस् भनी क्लियर टिभी सेवामा ई–कक्षा प्रसारण सुरु गरेको छ ।
अमेरिकी पार्टपुर्जा र सप्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि अर्को धक्का लागेको छ । अमेरिकी कम्पनी फेसबुकको पनि हुवावेका नयाँ स्मार्टफोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाएको छ । हुवावे स्मार्टफोन किनिसकेका ग्राहकले...
हेटौंडा– नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसुले क्रिकेट वल्र्डकपकोे अबसर पारी क्लियर टिभी तथा इन्टरनेट सेवाको नयाँ मूल्य निर्धारण गरेको छ । विश्वकप क्रिकेट २०१९ लाई लक्षित गर्दै नेपाली दर्शकले राम्रो...
सम्भवत नेपालमा सरकारी संस्थामा (मावन यन्त्र)रोबोर्टले कार्यक्रम संचालन गरेको पहिलो पटक थियो । हाकु पटासीमा सजिएको रोबोर्ट फुलमायाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई विज्ञान राष्ट्रिय विज्ञान संग्रहालय एवं विज्ञान त्रियामी थिएटरको उद्घाटन गर्न बोलाउदा मन्त्री...
फेसबुकमा मृत मानिसहरुको प्रोफाइलको संख्या तीव्ररुपमा बढिरहेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले आफ्नो एक अध्ययनमा आउँदा ५० वर्ष अर्थात् २०७० सम्म फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी हुने निष्कर्ष निकालेको छ । अक्सफोर्डले आफ्नो अध्ययनमा...

छुटाउनु भयो कि?

ताजा अपडेट