Home व्यापार

व्यापार

श्रीजना नेपाल हेटौंडा– दशैंको लागि दैनिक सयौं खसीबोका किनबेच हुने हेटौंडा बसपार्कस्थित खसीबोका बजार अहिले सुनसान जस्तै छ । दशैंको नौरथा सुरु हुन दुईदिनमात्र बाँकी हुँदा खसी बजारमा गत वर्षको...
हेटौंडा–फोर्स मोटर्सको आयातकर्ता आयाम इन्टरकन्टिनेन्टल प्रालिले हेटौंडामा आधिकारिक स्वरुमको सुभारम्भ गरेको छ । हेटौंडा र आसपासका क्षेत्रमा फोर्स गाडीको सुविधा उपलब्ध गराउने उद्देश्यले स्वरुम सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष ध्रुवबहादुर थापाले बताए । ...
हेटौंडा–सुनको मूल्य आकाशिएसँगै हेटौंडामा सुनचादीको व्यापार ठप्प भएको छ । अरु बेलाको तुलनामा सुनचाँदीको व्यापारमा झण्डै ७० प्रतिशतले गिरावट आएको छ । सुन पसलमा अहिले सुनको गहना बेच्नेहरुको संख्या बढिरहेको छ । ...
नेपाली नारीहरुको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ । आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् ।
सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । यो समाचार आजको कान्तिपुर...
हेटौंडा– हेटौंडाका एक प्रतिष्ठित व्यवसायीले थप ४ करोड लगानी गरेर हार्डवेयर पसल सञ्चालनमा ल्याएका छन् । हेटौंडा–४ पारिजातपथमा बिहीबारबाट श्रेयम हार्डबयरले सेवा सुरु गरेको हो । हेटौंडा उपमहानरपालिकाका मेयर हरिबहादुर महतले एक...
काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ...
काठमाडौँ — नेपाल टेलिकमले एसईई दिएका र उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई दिइरहेको अफरलाई निरन्तरता दिएको छ । यो अफरअन्तर्गत विद्यार्थीले सिम निःशुल्क पाउँछन् भने ५० रुपैयाँ बराबरको टक टाइम पनि पाउनेछन् ।
हेटौंडा/ गैरआवासीय नेपाल संघ (एनआरएनए) ले नेपालमा कृषिजन्य वस्तुको उत्पादन एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा ठूलो लगानी गर्ने भएको छ । प्रदेश नम्बर ३ सरकारसँग सहकार्य गरेर प्रदेशभित्रका केही जिल्लामा कृषिजन्य उत्पादन प्रशोधन तथा संकलन केन्द्र...

छुटाउनु भयो कि?

ताजा अपडेट