Home शिक्षा

शिक्षा

हेटौंडा– पश्चिमी मकवानपुरको मनहरी गाउँपालिकाले विद्यार्थीलाई विद्यालयमा आकर्षित गर्न तथा विद्यालय छाड्ने दर कम गर्ने उद्देश्यले दिवा खाजाको व्यवस्था गरेको छ । दिवास खाजा कार्यक्रमका कारण विद्यालयको शैक्षिक गुणस्तरसमेत बृद्धि हुने विश्वास...
हेटौंडा–१६ स्थित हटियामा रहेको जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) नेपाल सरकारले छनौट गरेको एक नमूना विद्यालय हो । २०७१ सालदेखि नमूना विद्यालयको मापदण्डलाई पूरा गर्दै विद्यालयले शैक्षिक ज्ञान प्रदान गर्दै आइरहेको छ ।...
हेटौंडा– नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको १४ औं विस्तारित बैठकले विभिन्न निर्णय गरेको छ । शनिबार बसेको संगठनको बैठकले आउँदो चैत्र २९ गते १७ औ जिल्ला परिषद्को घोषणा गरेको छ । ...
हेटौंडा– विद्यार्थीहरु विद्यालय नै नआउने तथा विद्यालयबाट भाग्ने क्रमलाई रोक्न हेटौंडा–१४ मयुरधापमा रहेको जनज्योति माध्यमिक विद्यालयले अभिभावकलाई फोन गर्ने अभियान सुरु गरेको छ । झट्ट सुन्दा विद्यालयको योजना सामान्य लागे पनि यसले विद्यार्थीको हाजिरीमा नियमितता हुनुका...
हेटौंडा–हेटौंडा उपमहानगरपालिका १८, हर्नामाडीमा रहेको मकवानपुर बाल विद्या सदन माविले शुक्रबार १३ औं अभिभावक दिवस मनाएको छ । विद्यालयले विविध साँस्कृतिक कार्यक्रम तथा प्रदर्शनी सहित कार्यक्रम सम्पन्न गरेको हो ।
हेटौंडा– हेटौंडा स्कुल अफ म्यानेजमेन्टले मकवानपुरमै पहिलो पटक फरक शैलीमा भविष्य स्टिम च्यालेन्ज गर्ने भएको छ । म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै कारखाना नामक संस्थासँगको सहकार्यमा अहिलेसम्म हुँदै आएका...
थाहानगर– मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ टाहाखेलस्थित पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । जाडो मौसममा कठ्याङ्ग्रिदै विद्यालय जान बाध्य बालबालिकाहरु न्यानो कपडा पाउँदा खुसी भएका छन् । ...
हेटौंडा– हेटौंडा–१८ हर्नामाडीमा रहेको मकवानपुर बाल विद्या सदनको वार्षिक खेलकुदका गतिविधि सम्पन्न भएका छन् । गत आइतबारदेखि मङ्गलबारसम्म आयोजित विभिन्न खेलकुद कार्यक्रमको पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै बिहीबार समापन गरिएको हो ।
आगामी बिहिबार (यही पुस १० गते) पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ बजेर ४२ मिनेटमा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले...
हेटौंडा– हेटौंडा–१४ मयुरधापमा निर्माण गरिएको जनज्योति माध्यमिक विद्यालयको ९ कोठे भवन हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरेका हुन् ।

छुटाउनु भयो कि?

ताजा अपडेट