Home समाचार

समाचार

हेटौंडा– मकवानपुरको छतिवनलाई केन्द्रमा राखेर जिल्लाभर साहित्यिक गतिविधिमा क्रियाशील झरना साहित्यिक परिवारको अध्यक्षमा पुनः दीपक गौतम चएन भएका छन् । बकैया गाउँपालिकाको छतिवन, जुरेलीमा शुक्रबार भएको तेस्रो अधिवेशनबाट दोस्रो...
हेटौंडा–केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी, सुबिसु केबल नेट प्रालिले मकवानपुरको ग्रामीण इलाकामा सेवा विस्तारलाई तीव्रता दिएको छ । मकवानपुरको भीमफेदी र बागमती गाउँपालिकामासमेत सुबिसुले इन्टरनेट सेवा सुरु गरेको हो ।
हेटौंडा– मकवानपुरको बागमती गाउँपालिकामा आगामी फागुन १ गतेबाट तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुरको पूर्वीक्षेत्रमा पर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फापरबारीमा प्रतियोगिता हुने भएको हो ।
हेटौंडा– मकवानपुरलगायत तत्कालीन विभिन्न राज्य कब्जा गर्नको लागि आएको अंग्रेज फौजलाई पराजित गरेको स्मरणमा मकवानपुरगढी दरबारमा विजयोत्सव मनाइएको छ । आजभन्दा दुइसय ५७ वर्षअघि अर्थात...
हेटौंडा– अत्यन्तै जाडो भएको भन्दै रेष्टुरेन्टमा प्रयोग हुने हिटरलाई सुत्ने कोठाभित्र बालेर सुत्दा मकवानपुरको थाहा नगरपालिका–४ दामनमा रहेको एभरेष्ट पानोरोमा रिसोर्टको कोठामा निसास्सिएर ८ जनाको मृत्यु भएको छ । साेमबार ...
हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाको विकटका ४० घर चेपाङ परिवारलाई सोलार वितरण गरेको छ । तर्लिङ सौर्य उर्जा कार्यक्रमअन्तर्गत बिजुली नपुगेको वडा नम्बर ९ खैराङको तर्लिङ र हाप्राङ मा मंगलबार एक कार्यक्रमकाबीच...
हेटौंडा– बागमती प्रदेश लोक सेवा आयोगमा दुई सदस्य नियुक्त भएका छन् । अध्यक्ष भने यसअघि नै नियुक्त गरिए पनि बाँकी दुई सदस्य सोमबार नियुक्त गरी आयोगलाई पूर्णता दिइएको हो ।
हेटौंडा– पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ सडकलाई हेटौंडाबाट बाइपास गर्नेबारे संघीय सरकारले पनि चासो देखाएको छ । हेटौंडाको चौकीटोलदेखि रातोमाटेसम्म बन्न लागेको बाइपास सडकलाई राजमार्गको रुपमा विकास गर्नेबारे संघीय सरकारको भौतिक पूर्वाधार विकास...
हेटौंडा– मकवानपुरको कैलाश गाउँपालिकामा बेवारिसे मोटरसाइकल भेटिएको छ । कैलाश गाउँपालिका २ र ८ नम्बर वडाको साल्बास जंगलमा बा ८९ प १२३७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल झाडीमा स्याउलाले छोपी लुकाइराखेको...
हेटौंडा– बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीन तहको सरकारबीच समन्वय र सहकार्य नहुँदा काम गर्न निकै अप्ठेरो भइरहेको बताएका छन् । नेपालको संविधानले तीनै तहको सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको कल्पना गरे पनि व्यवहारमा भने लागू...

छुटाउनु भयो कि?

ताजा अपडेट