Home स्थानीय

स्थानीय

हेटौंडा–हेटौंडा–१३ मयुरधापमा निर्माण सुरु भएको मयुरधाप औद्योगिक क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन वन तथा वातारण मन्त्रालयले स्वीकृत नगर्दा एकवर्षदेखि औद्योगिक क्षेत्र स्थापनाको काम रोकिएको छ । बन्दै गरेको औद्योगिक क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र...
हेटौंडा– नेपाली काँग्रेसको प्रदेश ३ अन्तर्गत् ६ वटा जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको भेला आजबाट हेटौंडामा सुरु हुने भएको छ । बुधबारसम्म चल्ने भेको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
हेटौंडा– प्रदेश ३ का नवनियुक्त प्रदेश प्रमुख विष्णु प्रसाईंले पदभार ग्रहण गरेका छन् । प्रदेश ३ को अस्थायी मुकाम हेटौंडामा बुधबार दिउूसो आइपुगेका प्रसाईंले हेटौंडा–१०, वसपार्क नजिकै रहेको प्रदेश प्रमुखको कार्यालयमा पुगेर...
श्रीजना नेपाल हेटौंडा– आख मारे वो लड्का आख मारे ……….। मंगलवार दिउँसो करिब पौने ३ बजे जिल्ला हुलाक कार्यालय मकवानपुरको ढोकामा पुग्नासाथ गुञ्जिएको गीत । कार्यालयको...
हेटौंडा– प्रदेश–३ को सामाजिक विकास मन्त्रालयले सोमबारबाट अपाङ्गता सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ३ को सहकार्यमा मन्त्रालयभित्रै स्थापना गरिएको केन्द्रको सोमबार सामाजिक विकास मन्त्री युवराज दुलालले उद्घाटन गरेका...
हेटौंडा– समाजमा जाति, समुदाय, भाषा, धर्म लगायतको पहिचानको लागि विभिन्न संघर्षहरु भइ नै रहेका छन् । विश्वमा यसको अलवा लैङ्गिक पहिचानको लडाईं पनि धेरै अघिदेखि चल्दै आएको छ । नेपालमा पनि करिब ९...
एउटा ऐतिहासिक गाउँ चित्लाङ । हरियाली प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्दै चित्लाङ पुग्दा होमस्टे र रिसोर्टमा गरिने न्यानो स्वागतले चित्लाङको चिसो सजिलै पचाउन सकिन्छ । यात्राको थकान पनि क्षणभरमै दूर हुन्छ । दिनभर...
हेटौंडा– मकवानपुरको उत्तरी क्षेत्रमा रहेको चित्लाङ र मार्खुमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । दशैंलगतै काठमाडौं, चितवन, धादिङलगायत छिमेकी जिल्लाबाट चित्लाङ र मार्खु घुम्न आउने पर्यटकको संख्या बढेको पर्यटन व्यवसायीको भनाइ छ...
हेटौंडा– हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक भत्कने या नभत्कनेबारे चर्चा चलिरहेका बेला प्रदेश ३ सरकारले भने हेटौंडा–१ चौकीटोलदेखि हेटौंडा–१० कर्राखोलासम्मको सडक निर्माणको लागि प्रक्रिया सुरु गरेको छ ।
हेटौंडा– मकवानपुरका घरजग्गा व्यवसायीले जग्गा प्लटिङ खुलाउन स्थानीय सरकारसमक्ष माग गरेका छन् । जमिनको वर्गीकरण गरी निश्चित नीति र मापदण्ड बनाई जग्गा प्लटिङ गरी किनबेच गर्न पाउनुपर्ने उनीहरुको भनाइ छ ।

छुटाउनु भयो कि?

ताजा अपडेट