Home स्वास्थ्य

स्वास्थ्य

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ६४ हजार ७ सय १६ पुगेको छ । कुल १२ लाख १ हजार ९ सय ३३ जनामा संक्रमण भएकोमा हालसम्म २ लाख ४६ हजार ६...
हेटौंडा –हेटौंडामा शुक्रबारदेखि सुरु भएको कोरोना भाइरसको परीक्षणको क्रममा १० वटा नमूनाको रिपोर्ट प्राप्त भएको छ । १० वटामा सबैको रिपोर्ट नेगेटिभ (कोरोना नभएको) आएको बागमती प्रदेशको सामाजिक विकास...
काठमाडौं– नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ...
बुटवल — बुटवलमा स्थापना गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा एक बिरामीको मृत्यु भएको छ । ज्वरोको कारण आइसोलेसनमा रहेका एक ३४ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको हो । उनको मृत्यु...
हेटौंडा– मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका स्थानीयमा कोरोना भाइरस ( कोभिड १९) को लक्षण देखिए त्यसको परीक्षण गर्नको लागि प्रति बिरामी ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाको विपद् व्यवस्थापन कोषको रकमबाट...
हेटौंडा– नेपाली काँग्रेस राक्सिराङ गाउँपालिका समितिले कोरोना भाइरसबारे टोलटोलमा सचेतना जगाउने भएको छ । शनिबार बसेको बोर्ड बैठकले कोरोना भाइरसको संक्रमण हुन नदिन गाउँबासीलाई सुरक्षाको उपाय अपनाउन सचेत...
हेटौंडा– चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन सक्ने आशंकामा मकवानपुरको राक्सिराङ गाउँपालिकाले सचेतनामुलक कार्यक्रम सुरु गरेको छ । चीनमा चमेरोको मासुबाट कोरोना भाइरस फैलिएको भन्ने हल्लासँगै गाउँपालिकाले चमेरोको मासु नखान र कुनै लक्षण देखिए स्वास्थ्य संस्थामा...
हेटौंडा– रोटरी क्लव हेटौंडाको आयोजनामा बुधबारबाट सुरु भएको आँखा परीक्षण शिविरअन्तर्गत बिहीबार बाराको निजगढ ५ खोल्माटोल र मकवानपुरको मनहरी गाउँपालिका–१ चकरीमा आँखा परीक्षण गरिएको छ । दुई स्थानमा गरी ६ सय...
हेटौंडा– शहरी क्षेत्रमा जथाभावी फालिएका गाडीका पुराना टायरकै कारण डेंगुको महामारी नियन्त्रण चुनौतीपूर्ण देखिएको छ । खुला आकाशमुनि राखिएका त्यस्ता टायरहरुमा जम्ने पानीमा डेंगु सार्ने लामखुट्टे हुर्किरहेको र त्यसलाई पन्छाउन बेवास्ता...
श्रीजना नेपाल हेटौडा– हेटौंडामा पछिल्लो समय क्यान्सरलगायत गम्भीर प्रकृतिको रोगीको संख्या बुद्धि भएको पाइएको छ । गत एक वर्षमा हेटौडा उपमहानगरपालिका कार्यालयले एकसय ५६ जना क्यान्सरलगायतका गम्भिर रोगीलाई उपचार सहुलियतको लागि सिफारिस गरेको छ...

छुटाउनु भयो कि?

ताजा अपडेट