अनिल पराजुली कतार– रोजगारीका लागि कतार आएका नेपाली श्रमिकहरु संग दूतावासले श्रमिक सुरक्षा एवं सचेतनामूलक अन्तक्रिया गरेको छ । नेपाली राजदूतावास दोहा कतारको भवनमा आयोजना भएको अन्तक्रिया कार्यक्रममा श्रमिकहरुको हक हित र सुरक्षा बारे छलफल भएको...
हेटाैंडा- बस्तीपुर जेसिज हाँडीखोलाको सन् २०२१ को अध्यक्षमा राजेश भेटवाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी प्रकाश थाेकरलाई हराउँदै भेटवाल अध्यक्षमा निर्वाचित भएका हुन् । कुल सय मतमध्ये भेटवालले...
हेटौंडा–असंवैधानिक तरिकाले संसद विघटन गरिएको भन्दै निरन्तर आन्दोलनमा रहेको नेपाली कांग्रेसले शनिबार देशभरका स्थानीय तहहरुमा प्रदर्शन तथा विरोधसभाको आयोजना गरेको छ । केन्द्रीय कार्यक्रमअन्तर्गत शनिबार मकवानपुरको कैलाश गाउँपालिकामा सरकारको कदमविरुद्ध नेपाली कांग्रेसले प्रदर्शन गरेको छ ।
हेटाैंडा- प्रधानमन्त्री केपी शर्मा अाेलीकाे सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरिनु असंवैधानिक भएकाे भन्दै अान्दाेलन गरिरहेकाे नेपाली कांग्रेसले शनिबार देशभरका स्थानीय तहहरुमा प्रदर्शन तथा विराेधसभाकाे अायाेजना गरेकाे छ । केन्द्रीय कार्यक्रमअन्तर्गत शनिबार मकवानपुरकाे मनहरी गाउँपालिकामा पनि सरकारकाे कदमविरुद्ध...
हेटाैंडा- प्रधानमन्त्री केपी शर्मा अाेलीकाे सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरिनु असंवैधानिक भएकाे भन्दै अान्दाेलन गरिरहेकाे नेपाली कांग्रेसले शनिबार देशभरका स्थानीय तहहरुमा प्रदर्शन तथा विराेधसभाकाे अायाेजना गरेकाे छ । केन्द्रीय कार्यक्रमअन्तर्गत शनिबार मकवानपुरकाे राक्सिराङ गाउँपालिकामा पनि सरकारकाे कदमविरुद्ध...
हेटौंडा– प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले...
गुल्मी – गुल्मीको इस्मा गाउँपालिका ३ दर्लामचौरका रामबहादुर मुखियाको झारफुकका क्रममा तातो फलामले डाम्दा एकजनाको मृत्यु भएको छ । सदरमुकाम तम्घासमा झारफुक गरी सञ्चो बनाउने बहानामा तातो फलामले डाम्दा ६४ वर्षीय मुखियाको ज्यान गएको हो भने...
हेटौंडा– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी नयाँ चुनावको मिति तोकेको विरोधमा नेपाली कांग्रेसले घोषणा गरेको विरोधका कार्यक्रमअन्गर्तत माघ ३ गते देशभरका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन तथा सभा हुँदैछन् । यसै...
हेटौंडा–मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा नेकपा र राप्रपा पार्टी परित्याग गरी ७५ जना नेपाली कांग्रेसमा प्रदेश गरेका छन् । मंगलबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेस महासमिति सदस्य उमा दाहाललगायतले उनीहरुलाई पार्टीको सदस्यता प्रदान गर्दै कांग्रेसमा...
हेटौंडा–वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी मकवानपुरे एक महिलाको कुवेतमा मृत्यु भएको छ । कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत काँकडा मकवानपुरकी सरिता थिङको आदान अस्पतलमा उपचारकै क्रममा मृत्यु भएको हो । ग्यास्ट्रिक बिग्रिएर अल्सर भए...

छुटाउनु भयो कि?

ताजा अपडेट