हेटौंडा–हेटौंडेली युवा व्यवसायी एवम् कलाकार ध्रुव न्यौपाने चलचित्र ‘हिरो रिटन्स’ मार्फत् निर्माताको रुपमा स्थापित हुन लागेका छन् । ध्रुवतारा फिल्मस्को ब्यानरम बनेको चलचित्र ‘हिरो रिटन्स’ २०७६ सालको दशैं तिहारपछि प्रदर्शन हुने तयारीमा छ ।
हेटौंडा — मनमा पढने तीव्र इच्छा भएका रोशन थिङ तर उनलाई आँखाले साथ दिएको थिएन । दुई साताअघि आँखाको शल्यक्रिया गरेपछि उनी फुर्तीसाथ असार २५ र २६ गते स्कुल गए । उनका साथी कोही ५ र कोही...
नवलपरासी – नवलपरासीको मध्यविन्दु नगरपालिका २ नन्दपुरमा लोकल कुखुरामा बर्डफ्लु भेटिएको छ । नन्दपुरका पिताम्बर महतोको घरमा बर्डफ्लु भेटिएको मध्यविन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख डा. श्याम कृष्ण तिवारीले बताए ।
चितवन– चितवनको माडीमा एक वृद्धामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ गरेका छन् । माडी नगरपालिका वडा नं। २ सितलपुरमा बोल्न नसक्ने वृद्धामाथि बुधबार साँझ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो...
श्रीजना नेपाल हेटौडा–गत भदौ महिनादेखि लागू भएको मुलुकी संहितामा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था गरिएपछि मकवानपुर जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेको पाइएको छ । जिल्ला अदालत...
हेटौंडा–हेटौंडा–१३ मयुरधापमा निर्माण सुरु भएको मयुरधाप औद्योगिक क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन वन तथा वातारण मन्त्रालयले स्वीकृत नगर्दा एकवर्षदेखि औद्योगिक क्षेत्र स्थापनाको काम रोकिएको छ । बन्दै गरेको औद्योगिक क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र...
बुटवल मिलनचोका एक युवाले इन्धन बचत गर्ने तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन् । इन्जिनीयर शिशिर जिसीले सवारीसाधनमा जडान गर्ने विशेष किसीमको यन्त्र आविष्कार गरेका छन् । मंगलबार प्रदेश नं ५ का उद्योग, वन,...
हेटौंडा–मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौँडा अस्पतालले आफ्नो सेवालाई सुधार गर्दै लगेको छ । केही सयमअघिदेखि टिकट काट्नलाई टोकन सेवा सुरु गरेको अस्पताललले बुधबारदेखि एटिएम सेवा सुरु गरेको छ । अस्पतालमा कृषि विकास...
हेटौंडा–अनलाइनमा समाचार प्रकाशन गरेको विषयलाई लिएर पत्रकार बलराम पुडासैनीमाथि गालीगलौच गरी ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीले मकवानपुरगढी गाउँपालिका–३ का रामप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । ...
हेटौंडा–डिभिजन सडक कार्यालय हेटौंडाले पूर्वपश्चिम राजमार्गअन्तर्गत् मकवानपुर क्षेत्रको सडक विस्तार कार्यलाई सोमबारबाट अगाडि बढाएको छ । मकवानपुर र चितवन जिल्लाको सीमाक्षेत्र मनहरी गाउपालिका–६, लोथर क्षेत्रबाट पूर्वपश्चिम राजमार्ग फराकिलो बनाउने कार्य डिभिजन...

छुटाउनु भयो कि?

ताजा अपडेट