सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट...
हेटौंडा–संसदमा दर्ता गरिएको मिडिया काउन्सिल विधेयक र बिचाराधीन तथा पाइपलाइनमा रहेका अन्य सञ्चारक्षेत्रसँग सम्बन्धित विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको भन्दै आन्दोलन गरिरहेको नेपाल प्रेस युनियन मकवानपुर शाखाले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको कार्यक्रम बहिष्कार...
हेटौंडा– बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय सरकारप्रति आक्रोश व्यक्त गरेको छ । सोमबारको प्रदेशसभामा विशेष समय लिएर बोल्दै संसदीय दलका नेता ईन्द्रबहादुर बानियाले...
नवलपरासी – नवलपरासीको मध्यविन्दु नगरपालिका २ नन्दपुरमा लोकल कुखुरामा बर्डफ्लु भेटिएको छ । नन्दपुरका पिताम्बर महतोको घरमा बर्डफ्लु भेटिएको मध्यविन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख डा. श्याम कृष्ण तिवारीले बताए ।
हेटौंडा–हेटौंडा–१४ मयुरधापमा गठित परिवर्तन टोल विकास संस्थाले पहिलो प्रारम्भिक साधारणसभा गरेको छ । शनिबार आयोजित साधारणसभामा टोल विकास संस्थाको कार्यक्षेत्रभित्र रहेका ७७ घरधुरीका प्रतिनिधिको सहभागिता रहेको थियो । साधारणसभाबाट संस्थाको विधान,...
हेटौंडा–प्रदेश–३ सरकारले ल्याएको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन विवादमा परेको छ । प्रदेश ३ का यातायात व्यवस्था सेवा कार्यालयमार्फत भर्खरै मात्र ऐन कार्यान्वयनमा ल्याइएपछि विभिन्न त्रुटी फेला परेको हो । २०७५...
हेटौंडा– आज यसवर्षको दशैंको तेस्रो दिन । चन्द्रघण्टा भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी,...
हेटौंडा–मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा स्ल्याब ढलानमा भएको लापरबाहीको समाचार प्रकाशन गरेबापत नेपाल पत्रकार महासंघ मकवानपुरका शाखाका सदस्य एवम् नेपाल प्रेस युनियन मकवानपुरका संगठन विभाग प्रमुख बलराम पुडासैनीमाथि ज्यान मार्ने धम्की आएको छ ।
हेटौंडा– मकवानपुर प्रहरीले ८ किलो चरेससहित एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली नगरपालिका वडा नम्बर १ की २४ बर्षीया गिता राई रहेकी छन् ।...
हेटौंडा–बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई हेटौंडामा संचालित प्रशोधित पानी उद्योगहरुले सहयोग गरेका छन् । शुक्रबार उद्योगहरुले मुख्यमन्त्रीको सचिवालयमा एक सय कार्टुन र जिल्ला प्रशासन कार्यालयलाई २...

छुटाउनु भयो कि?

ताजा अपडेट