पाल्पा – पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटनामा भएको छ । गाउँपालिकाको वडा नम्बर ६ र ७ को सीमानामा जन्ती बोकेको जीप दुर्घटना भएको हो । गाउँपालिकाकै वडा नम्बर ४ मित्यालको भीरपानीबाट जन्ती लिएर वडा...
हेटौंडा–प्रदेश ३ सरकारले बितेको आर्थिक वर्ष २०७५/०७६ मा झण्डै २० करोड रुपैयाँको सवारी साधन खरिद गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा प्रदेश सरकारले सवारी साधनमा झण्डै तीन गुण बढी लगानी गरेको हो ।
हेटौंडा-निर्वाहमुखी पशुपालन तथा मत्स्य पालनलाई व्यवसायिक बनाई पशुजन्य पदार्थको उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले प्रदेश ३ सरकारले पशुपालन तथा मत्स्य विकासको लागि चालु आर्थिक वर्षमा निजी तथा सहकारीको साझेदारीमा करिब २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ...
भारतले जम्मुकस्मिरमाथि चालेको पछिल्लो कदमसँगै चिसिएको भारत–पाकिस्तान सम्बन्ध सुधार्न ध्यानाकर्षण गराउँदै काठमाडौंमा प्रदर्शन भएको छ। हिंसात्मक गतिविधिलाई प्रोत्साहन नगर्न, वार्ता र संवादमार्फत सो क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न/गराउन...
हेटौंडा– चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन सक्ने आशंकामा मकवानपुरको राक्सिराङ गाउँपालिकाले सचेतनामुलक कार्यक्रम सुरु गरेको छ । चीनमा चमेरोको मासुबाट कोरोना भाइरस फैलिएको भन्ने हल्लासँगै गाउँपालिकाले चमेरोको मासु नखान र कुनै लक्षण देखिए स्वास्थ्य संस्थामा...
देशमा सुशासन कायम गर्ने जिम्मा लिएको सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै न्यालयको आदेश उल्लंघनमा अगाडि देखिएका छन् । सर्वोच्चले सार्वजनिक सरोकार सम्बन्धित मुद्दामा विभिन्न मन्त्रालयका नाममा आदेश दिए पनि २० वर्षसम्म कार्यान्वयन...
हेटौंडा–साहित्य संगम मकवानपुरले ३३ औं सन्ध्या दिवसको अवसरमा विशेष कार्यक्रम गरेको छ । सोमबार हेटौंडामा आयोजित कार्यक्रममा मकवानपुरका एक दर्जनभन्दा बढी साहित्यकारहरुले रचना बाचन गरेका थिए । संगमका अध्यक्ष निमेष निखिलको अध्यक्षतामा भएको कार्यक्रममा...
काठमाण्डौ – नेपालको निजी क्षेत्रको टेलिकम संचालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ । यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ । सिममा दिन...
हेटौंडा–प्रदेश–३ का सांसदहरुले सभामुख र सरकारले नै राजधानीको विषय अघि बढाउन नचाहेको भन्दै आक्रोश पोखेका छन् । स्थायी राजधानी नतोकिँदा स्थायी मानसिकताले काम गर्न नपाएको भन्दै सांसदहरुले संसदले बनाएको कार्यविधिअनुसार स्थायी राजधानी टुङ्ग्याउने प्रक्रिया थाल्न सभामुखलाई...
काठमाडौं– दार्चुलाको नौगाडा गाउँपालिका–२, भैंसीमेलामा एक जना व्यक्तिले आफ्नै घरमा आगो लगाउँदा श्रीमतीको मृत्यु भएको छ । गएराति स्थानीय ३० वर्षीय शेरबहादुर बडालले घरमा आगो लगाउँदा श्रीमती विन्द्रा बडालको मृत्यु भएको हो ।

छुटाउनु भयो कि?

ताजा अपडेट