हेटौंडा– नेपाली काँग्रेसको प्रदेश ३ अन्तर्गत् ६ वटा जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको भेला आजबाट हेटौंडामा सुरु हुने भएको छ । बुधबारसम्म चल्ने भेको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
श्रीजना नेपाल हेटौंडा– आख मारे वो लड्का आख मारे ……….। मंगलवार दिउँसो करिब पौने ३ बजे जिल्ला हुलाक कार्यालय मकवानपुरको ढोकामा पुग्नासाथ गुञ्जिएको गीत । कार्यालयको...
हेटौंडा– प्रदेश–३ को सामाजिक विकास मन्त्रालयले सोमबारबाट अपाङ्गता सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ३ को सहकार्यमा मन्त्रालयभित्रै स्थापना गरिएको केन्द्रको सोमबार सामाजिक विकास मन्त्री युवराज दुलालले उद्घाटन गरेका...
हेटौंडा– जुवाको खालबाट आइतबार राती पक्राउ परेकाहरुको सूचीमा पूर्व गृहराज्यमन्त्री तथा प्रदेश ३ का नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको पनि नाम जोडेर प्रचारप्र्रसार गरिएपछि बानियाँले पत्रकार सम्मेलन नै गरी नियतबस आफ्नो चरित्रहत्या गरिएको बताएका...
हेटौंडा– नेपाल तरुण दलको ६६ औं स्थापना दिवसको अवसरमा तरुण दल मकवानपुर शाखाले मदरसालाई खाद्यान्न तथा स्टेशनरी सहयोग गरेको छ । हेटौंडा–१ स्वर्गलोकमा रहेको मदरसा दारुल कुरानलाई आइतबार एक कार्यक्रमकाबीच तरुण दलले दाल चामललगायत कापी कलम...
हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी ४९ जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस कैलाश गाउँपालिका वडा नम्बर २ को आयोजनामा शनिबार आयोजित...
हेटौंडा– मकवानपुरको उत्तरी क्षेत्रमा रहेको चित्लाङ र मार्खुमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । दशैंलगतै काठमाडौं, चितवन, धादिङलगायत छिमेकी जिल्लाबाट चित्लाङ र मार्खु घुम्न आउने पर्यटकको संख्या बढेको पर्यटन व्यवसायीको भनाइ छ...
हेटौंडा– तीनै तहको सरकारले सामुदायिक वनलाई चर्को कर लगाएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले आपत्ति जनाएको छ । नयाँ ऐन बनेसँगै सामुदायिक वनहरुले तेहेरो करको मार खेप्नुपरेको भन्दै यसलाई नसच्याए आन्दोलनमा उत्रने चेतावनी...
हेटौंडा– देशभर कार्यरत राहत शिक्षकहरुले आफूहरुको स्थायित्व र पेशागत अधिकार सुनिश्चितताको लागि दबाबमुलक कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका छन् । आफूहरुको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले आफ्नो हक अधिकारको लागि राज्यसँग अन्तिम लडाईं लड्ने...
हेटौंडा– कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत मकवानपुरले गरेको फैसलालाई वेवास्ता गर्दै फरार रहेका एकजनाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले...

छुटाउनु भयो कि?

ताजा अपडेट