Home मुख्य समाचार

मुख्य समाचार

हेटौंडा–बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । प्रदेशको मन्त्रिपरिषद्को बैठकले ३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण प्रवाह गर्ने निर्णय गरेको छ । कृषि, उद्योग, व्यापार व्यवसायसँग...
हेटौंडा– बाख्रामा लगाउनको लागि बजेटको अभाव हुँदा हेटौंडास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा बाख्रामा लाग्ने पिपिई रोगविरुद्धको ७० हजार थान भ्याक्सिन थन्किएको छ । बितेको आर्थिक वर्षको अन्त्यमा पशु सेवा विभागबाट कार्यालयलाई प्राप्त...
हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का ६५ वर्षीय एक वृद्धलाई गत भदौ २५ गते कोरोना संक्रमण पुष्टी भयो । मृगौलाका रोगी उनको हप्तामा दुई पटक हेटौंडाको चुरेहिल अस्पतालमा डाइलासिस हुने गरेको थियो । कोरोना संक्रमण पुष्टी भएसँगै...
हेटौंडा–मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागार भीमफेदीबाट आज १५ जना कैदी छुट्देछन् । भीमफेदी कारागारले ६ जना वृद्धसहित १७ जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । संविधान दिवस–२०७७ को अवसर...
हेटौंडा– कोभिड–१९ को कारण अबरुद्ध रहेको शैक्षिक सत्र २०७७ को पठनपाठन बैकल्पिक पद्धतिबाट सुरु गर्ने गरी हेटौंडाका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा आज बिहीबारदेखि भर्ना तथा अभिलेखीकरणको काम सुरु हुने भएको छ ।
हेटौंडा–हेटौंडामा मंगलबार बिहानै १६ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार हेटौंडामा स्वाब संकलन गरिएका एक सय २८ जनामध्ये ५७ जनाको मंगलबार बिहान जाँच सकिएको हो । त्यसमध्ये ९ जना महिला र ७ जना पुरुषको रिपोर्ट पोजेटिभ...
हेटौंडा– राष्ट्रिय झण्डा जलाएर भिडियो छायांकन गरी सार्वजनिक गर्ने समूहका ८ जना तारखमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो भने बाँकी ८ जनालाई तारेखमा छाड्न...
हेटौंडा– मकवानपुरमा कार्यरत प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको छ । शनिवारसम्म जिल्लाका एकसय १६ प्रहरीलाई संक्रमण देखिएको छ । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार एकैदिन...
हेटाैंडा- मृगाैलाकाे नियमित डाइलासिस गराउनुपर्ने एक काेराेना संक्रमितले उपचार नपाउँदा घरमै छट्पट्टिनुपरिरहेकाे छ । राक्सिराङ गाउँपालिका-२ का ६५ वर्षीय एक पुरुषलाई हेटाैंडा तथा भरतपुरका अाइसाेलेसनले भर्ना लिन नमानेपछि उनकाे अवस्था जटिल बन्दै गरेकाे गाउँपालिकाले जनाएकाे छ ।
हेटौंडा–आफ्नी आमाको नाममा तीन वडाबाट भत्ता बुझेको भन्दै सामाजिक सञ्जाल युट्युबमा एकपक्षीय आरोप लगाई भिडियो सार्वजनिक भएपछि मनहरी गाउँपालिका–१ नम्बर वडाध्यक्ष शिवप्रसाद खनाल आक्रोशित बनेका छन् । युट्युबरको प्रयोग गरी केही तत्वले आफ्नो चरित्रहत्या गरेको भन्दै...

छुटाउनु भयो कि?

ताजा अपडेट