Search
Close this search box.

बागमतीमा रमा आले मगर मन्त्रीमा नियुक्त


मकवानपुर – बागमती प्रदेशमा एकीकृत समाजवादीकी सांसद रमा आले मगर मन्त्रीमा नियुक्त भएकी छन् ।

मगरलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साँझ विना विभागीय मन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालय हेटौंडाले जनाएको छ ।

विना विभागीय मन्त्री आलेले आज बिहान ९ बजे पद तथा गोपनीयता शपथ लिने जनाइएको छ ।

सांसद आलेलाई अहिले विना विभागीय मन्त्रीका रुपमा शपथ गराउने र एक साताभित्र विभागीय जिम्मेवारी दिइने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

बागमतीमा रमा आले मगर मन्त्रीमा नियुक्त

हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

बागमतीमा रमा आले मगर मन्त्रीमा नियुक्त

मकवानपुरगढीको शारदा माविको स्वण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा कार्यक्रम गर्ने

बागमतीमा रमा आले मगर मन्त्रीमा नियुक्त

बाघले बाख्रा मारेपछि स्थानीय त्रसित

बागमतीमा रमा आले मगर मन्त्रीमा नियुक्त

प्रभास घिमिरेकाे स्मृतिमा स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षय काेष स्थापना

बागमतीमा रमा आले मगर मन्त्रीमा नियुक्त

जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग

बागमतीमा रमा आले मगर मन्त्रीमा नियुक्त

हेटौंडामा एकल महिला, द्वन्द्वपीडित र सीमान्तकृत समूहको सशक्तिकरणका विषयमा छलफल

बागमतीमा रमा आले मगर मन्त्रीमा नियुक्त

कांग्रेस बैठकमा पूर्वमुख्यमन्त्री लामाकाे ‘विवादास्पद अभिव्यक्ति’, केन्द्रीय सदस्यहरुले गरे आलाेचना 

बागमतीमा रमा आले मगर मन्त्रीमा नियुक्त

मकवानपुरको विभिन्न स्थानमा लगाइएको  अवैध गाँजा खेती नष्ट

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan