बागमतीमा रमा आले मगर मन्त्रीमा नियुक्त


मकवानपुर – बागमती प्रदेशमा एकीकृत समाजवादीकी सांसद रमा आले मगर मन्त्रीमा नियुक्त भएकी छन् ।

मगरलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साँझ विना विभागीय मन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालय हेटौंडाले जनाएको छ ।

विना विभागीय मन्त्री आलेले आज बिहान ९ बजे पद तथा गोपनीयता शपथ लिने जनाइएको छ ।

सांसद आलेलाई अहिले विना विभागीय मन्त्रीका रुपमा शपथ गराउने र एक साताभित्र विभागीय जिम्मेवारी दिइने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकल...