Search
Close this search box.

बागमतीका मुख्यन्याधिवक्ता नेपालको राजीनामा

हेटौंडा– बागमती प्रदेशका मुख्य न्यायाधिबक्ता ज्ञानेन्द्र नेपालले राजीनामा दिएका छन् । नेपालले मुख्यमन्त्री बहादुर सिं लामा समक्ष राजिनामा पेश गरेका हुन् ।

नेपाललाई २०७९ माघ १२ गते तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाललाई मुख्य न्याधिवक्तामा नियुक्त गरेका थिए । जम्कट्टेल नेतृत्वको सरकार ढलेसँगै नेपाल पदबाट बाहिरिएका हुन् । मुख्य न्याधिवक्ताले प्रदेश सरकारलाई कानुनी परामर्श र कानुनी सल्लाहकारको रुपमा कार्य गर्ने गर्ने गर्दछन् । एक कार्यक्रमका बीच बिहीबार मुख्य न्यायाधिवक्ताको कार्यालयले नेपालको बिदाई गरेको मुख्य न्यायाधिबक्ताको कार्यालय बागमती प्रदेशका उपन्यायाधिबक्ता उदयचन्द्र अधिकारीले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan