्झापामा एक युवतीमाथि गोली लागेको आशंका

झापामा एक युवतीमाथि गोली लागेको आशंका गरिएको छ ।

कक्षा १२ को परीक्षा दिएर फर्कँदै गरेकी एरिना अधिकारीमाथि गोली लागेको आशंका गरिएको झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कँदै गरेकी १८ वर्षीया उनलाई गोली प्रहार भएका भनिएपनि पुष्टि भइसकेको छैन ।

घाइते अधिकारीलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ र घटनाको बारेमा प्रहरीले आवश्यक अनुन्धान गरिरहेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

मकवानपुरको बकैयामा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

मकवानपुरको बकैयामा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

हेटौँडा - मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगन नजिक चौतारामा कार दुर्घटना भएको छ ।  शनिबार बिहान ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार दुर्घटना हुँदा बारा निजगढ नगरपालिका–६ बस्...