Search
Close this search box.

बागमतीको ६ जिल्लामा खेलकुद अध्यक्ष नियुक्त

बागमती प्रदेशको विभिन्न ६ जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरिएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले मकवानपुरसहित ६ जिल्लामा अध्यक्ष नियुक्त गरेको हो ।

विगत साढे ३ महिनादेखि खेलकुद विकास समिति अध्यक्षबिहीन बागमती प्रदेशको १३ जिल्लामध्ये मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा अध्यक्ष नियुक्त गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

उनका अनुसार, मकवानपुरको अध्यक्षमा राज मोक्तान, धादिङको अध्यक्षमा प्रताप तामाङ, काभ्रेको अध्यक्षमा मानवीर वाइवा, सिन्धुलीको अध्यक्षमा वीरबहादुर थिङ, काठमाडौंको अध्यक्षमा सानुभाई बलामी र सिन्धुपाल्चोकको अध्यक्षमा रामकृष्ण दंगाललाई नियुक्त गरिएको हो ।

प्रदेशको बाँकी ललितपुर, भक्तपुर, चितवन, रसुवा, दोलखा, नुवाकोट र रामेछाप गरी ७ जिल्लामा भने खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरिएको छैन ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

बागमतीको ६ जिल्लामा खेलकुद अध्यक्ष नियुक्त

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

बागमतीको ६ जिल्लामा खेलकुद अध्यक्ष नियुक्त

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

बागमतीको ६ जिल्लामा खेलकुद अध्यक्ष नियुक्त

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

बागमतीको ६ जिल्लामा खेलकुद अध्यक्ष नियुक्त

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

बागमतीको ६ जिल्लामा खेलकुद अध्यक्ष नियुक्त

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

बागमतीको ६ जिल्लामा खेलकुद अध्यक्ष नियुक्त

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

बागमतीको ६ जिल्लामा खेलकुद अध्यक्ष नियुक्त

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

बागमतीको ६ जिल्लामा खेलकुद अध्यक्ष नियुक्त

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan