Search
Close this search box.

साेलुखुम्बुनजिक नेपाल चीन सिमानामा ७ म्याग्निच्युटकाे शक्तिशाली भूकम्प

हेटाैंडा-आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि गरिएकाे छ ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ । क्षतिकाे विवरण प्राप्त भइसकेकाे छैन ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan