Search
Close this search box.

खाल्डोमा परि एक बालकको मृत्यु

हेटौंडा । -सर्लाहीमा  खाल्डोमा परि एक बालकको मृत्यु भएको छ  ।  सडकका लागि डोजरले खनेको खाल्डोमा जमेको पानीमा परि हरिपुर नगरपालिका-१ जानकीनगर बस्ने दिनेश यादवका ६ वर्षीया छोरा सुशान्त यादवको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ  ।

प्रहरीका अनुसार मंगलवार बिहान १० बजेतिर खेल्दाखेल्दै बालक बेपत्ता भएका थिए ।  उनको खोजतलासको क्रममा घर नजिक खाल्डोमा जमेको पानीमा राति ११ बजे मृत भेटिएका थिए ।


प्रहरीले उत्त घटनाको थप अनुसन्धान गरिरहेको हनाएको छ  ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

खाल्डोमा परि एक बालकको मृत्यु

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

खाल्डोमा परि एक बालकको मृत्यु

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

खाल्डोमा परि एक बालकको मृत्यु

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

खाल्डोमा परि एक बालकको मृत्यु

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

खाल्डोमा परि एक बालकको मृत्यु

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

खाल्डोमा परि एक बालकको मृत्यु

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

खाल्डोमा परि एक बालकको मृत्यु

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

खाल्डोमा परि एक बालकको मृत्यु

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan