दुई समिति सभापतिद्वारा शपथ ग्रहण

राष्ट्रिय सभा अन्तर्गतका दुई विषयगत समितिका दुई सभापतिले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तले शपथ ग्रहण गरेका हुन् ।

उनीहरुलाई राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ ग्रहण गराएका हुन् ।

दुवै समितिको सभापतिमा एक–एक जनाको मात्रै उम्मदवारी परेपछि शेर्पा र पन्त सोमबार निर्विरोध निर्वाचित भएका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

अध्यक्ष वस्ताकोटीले जन्मदिनमा गरे दस हजारको पुस्तक हस्तान्तरण

अध्यक्ष वस्ताकोटीले जन्मदिनमा गरे दस हजारको पुस्तक हस्तान्तरण

जनप्रिय माध्यमिक विद्यालयका व्यवस्थापन सिमिति अध्यक्ष मोहनप्रसाद वस्ताकोटीले  आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यालयलाई १० हजार रकम बराबरको पुस्तक हस्तान्तरण गरेका छन् ।  विद्यार्थीको पठन स...