१९ वर्ष जेल तोकिएका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

१९ वर्ष ९ महिना २ दिन जेल सजाय तोकिएका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका-५ बस्ने ५८ वर्षीय भरत सुनार छन् । उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले ककनी गाउँपालिका(२ खानीखोलाबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत नुवाकोटले २०७८ पुस २६ गतेको कर्तव्य ज्यान मुद्दामा उनलाई १९ वर्ष ९ महिना २ दिन कैद सजाय ठहर गरेको थियो ।

उनलाई जिल्ला अदालत नुवाकोटमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

शिक्षक महासंघ अवैधानिक रहेको ठहर गर्दै शिक्षक संगठन वागमती प्रदेशको बैठक सम्पन्न

शिक्षक महासंघ अवैधानिक रहेको ठहर गर्दै शिक्षक संगठन वागमती प्रदेशको बैठक सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश समिति वागमती प्रदेशको तेस्रो पूर्ण बैठक प्रदेश राजधानी हेटौडामा सम्पन्न भएको छ । अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न पूर्ण बैठकलाई महासचिव पूर्णब...