Search
Close this search box.

मकवानपुर २ (क) मा कुमारी अघि लागिन्

हेटाैंडा- मकवानपुर क्षेत्र नम्बर-२ प्रदेशसभा- (क) मा नेकपा माओवादी केन्द्रकी कुमारी माेक्तान र  नेकपा एमालेका उम्मेदवार बिष्णु ढकालबीच झिनाे मतान्तरले प्रतिष्पर्धा भइरहेकाे छ ।

बुधबार बिहानसम्म २७१२२ मत गणना सकिँदा कुमारी माेक्तान १०० मतले अघि लागेकी छन्  । मोक्तानले १२००१ मत प्राप्त गरेकी छन् भने ढकालले ११९०१ मत प्राप्त गरेकी छन् । राप्रपाका रामबहादुर घलेले १७०१ मत ल्याएका छन् । हालसम्म बदर मतकाे संख्या ८८१ भएको छ

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan