Search
Close this search box.

डान्सिङ स्टारमा ३० जना छनाैट

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ मा हुने हेटाैंडा डान्सिङ स्टारका लागि ३० जना छनाैट गरिएकाे छ ।
आइतबार र साेमबार भएकाे अडिसनबाट ३० जना छनाैट गरिएकाे हाे ।

डान्सिङ स्टार संयोजक नीलम पाण्डेका अनुसार पहिलाे अडिसनमा ९१ जनाले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । सो मध्येबाट ३० जनालाई छनौट गरिएको हाे । प्रतियोगिताको निर्णायकमा छमछमीको चौथो सिजनकी विजेता सन्ध्या आचार्य र नृत्य निर्देशक सुजन श्रेष्ठ रहेका थिए । माघ११ गते बाट हुने महोत्सव सुरु भई २३ गते सम्म सञ्चालन हुनेछ ।

महाेत्सवकैबीच १२ गतेबाट प्रतियोगिता सुरु हुनेछ । प्रतियाेगितामा उत्कृष्ट ५ जनालाई नगदसहित पुरस्कारकाे व्यवस्था रहेकाे डान्सिङ स्टार कार्यक्रम सदस्य भृगु कार्कीले बताए ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

डान्सिङ स्टारमा ३० जना छनाैट

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

डान्सिङ स्टारमा ३० जना छनाैट

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

डान्सिङ स्टारमा ३० जना छनाैट

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

डान्सिङ स्टारमा ३० जना छनाैट

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

डान्सिङ स्टारमा ३० जना छनाैट

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

डान्सिङ स्टारमा ३० जना छनाैट

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

डान्सिङ स्टारमा ३० जना छनाैट

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

डान्सिङ स्टारमा ३० जना छनाैट

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan