आज कारोबारको पहिलो दिन नेप्सेमा ३०.७७ अंकको गिरावट आउदा १९३८।२५ को विन्दुमा कायम भएको छ ।
आज २५९ सूचीकृत कम्पनीको ३८ लाख ३२ हजार ४ सय ५९ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ३९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
शेयर बजार ओरालो लाग्दा सबै उपसूचक राताम्मे भएको छ।
केही प्रतिक्रिया छ कि ?


