Search
Close this search box.

मर्मत सम्भारका लागि मनकामना केबुलकार सेवा बन्द रहने

facebook sharing button

नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि यहि चैत्र २२ गते बुधबार एक दिनका लागि केवुलकार सेवा बन्द हुने भएको छ ।

जसअनुसार केवुलकार टावरको मर्मत संभार सकिए लगत्तै यहि चैत्र २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको हो ।

उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ ।

कम्पनीले  मनकामना केवलकारलाई  नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नती गरेको छ । साथै यसबाट यात्रु महानुभाबमा पर्न जाने असुबिधाको लागि कम्पनि क्षमाप्राथी रहेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan