Search
Close this search box.

आज सेयर बजार बन्द हुने

काठमाडाैं । सेयर बजार काराेबार  आज (सोमबार) बन्द हुने भएको छ । आज अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको हुँदा नेप्से बन्द हुने भएको हो ।

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan