Search
Close this search box.

घुससहित नापीका अमिन पक्राउ

नापी कार्यालय लहानका अमिन चितरञ्जन यादव १० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले यादवलाई घुससहित पक्राउ गरेको हो।

सेवाग्राहीसँग १० हजार घुस माग्दै गर्दा उनी पक्राउ परेका हुन्। घटनाबारे अनसन्धान भइरहेको अख्तियारले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan