Search
Close this search box.

१८ अंकले बढ्यो नेप्से

काठमाडौं– धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको तेस्रो दिन मंगलबार १८.४५ अंक बढेको छ । यस दिन नेप्से ०.९२ प्रतिशत बढेर २०२२.९१ विन्दुमा बन्द भएको हो ।

यसदिन ८७ लाख चार हजार ४७७ सेयरको दुई अर्ब नौ करोड ३८ लाख रुपैयाँमा कारोबार भएको छ । मेन्छियाम हाइड्रोपावर लिमिटेडलेको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यस्तै, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ भने शुभम् पावर लिमिटेडको मूल्य ९।९९ प्रतिशतले बढेको छ ।

यस्तै, मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ९.९६ र मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ ।
बढी गुमाउनेमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.८७ प्रतिशत र थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ५.५७ प्रतिशतले घटेको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

१८ अंकले बढ्यो नेप्से

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

१८ अंकले बढ्यो नेप्से

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

१८ अंकले बढ्यो नेप्से

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

१८ अंकले बढ्यो नेप्से

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

१८ अंकले बढ्यो नेप्से

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

१८ अंकले बढ्यो नेप्से

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

१८ अंकले बढ्यो नेप्से

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

१८ अंकले बढ्यो नेप्से

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan