Search
Close this search box.

बागमती गोल्डकपः सेमिफाइनल प्रवेशका लागि मछिन्द्र र जावलाखेल भिड्दै

बागमतीः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने खेलमा सेमिफाइनल प्रवेशका लागि मछिन्द्र युथ क्लब र जावलाखेल युथ क्लब भिड्दैछ ।

दुई टिमबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । जावलाखेल गोल्डकपको दोस्रो संस्करणको उपविजेता र तेस्रो संस्करणको विजेतासमेत हो । विजयी टिमले फाइनल प्रवेशका लागि न्यरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

बागमती गोल्डकपः सेमिफाइनल प्रवेशका लागि मछिन्द्र र जावलाखेल भिड्दै

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

बागमती गोल्डकपः सेमिफाइनल प्रवेशका लागि मछिन्द्र र जावलाखेल भिड्दै

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

बागमती गोल्डकपः सेमिफाइनल प्रवेशका लागि मछिन्द्र र जावलाखेल भिड्दै

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

बागमती गोल्डकपः सेमिफाइनल प्रवेशका लागि मछिन्द्र र जावलाखेल भिड्दै

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

बागमती गोल्डकपः सेमिफाइनल प्रवेशका लागि मछिन्द्र र जावलाखेल भिड्दै

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

बागमती गोल्डकपः सेमिफाइनल प्रवेशका लागि मछिन्द्र र जावलाखेल भिड्दै

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

बागमती गोल्डकपः सेमिफाइनल प्रवेशका लागि मछिन्द्र र जावलाखेल भिड्दै

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

बागमती गोल्डकपः सेमिफाइनल प्रवेशका लागि मछिन्द्र र जावलाखेल भिड्दै

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan