स्वदेश फर्किए कतारका राजा अमिर शेख

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् ।

दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आएका उनी आज दिउँसो स्वदेश फर्किएका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे ।

सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेलको औपचारिक निमन्त्रणामा अमिर शेख नेपाल भ्रमणमा आएका थिए

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

शिक्षक महासंघ अवैधानिक रहेको ठहर गर्दै शिक्षक संगठन वागमती प्रदेशको बैठक सम्पन्न

शिक्षक महासंघ अवैधानिक रहेको ठहर गर्दै शिक्षक संगठन वागमती प्रदेशको बैठक सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश समिति वागमती प्रदेशको तेस्रो पूर्ण बैठक प्रदेश राजधानी हेटौडामा सम्पन्न भएको छ । अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न पूर्ण बैठकलाई महासचिव पूर्णब...