Search
Close this search box.

एमाले सचिवालय बैठक आज बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक मध्याह्न १२ः३० बजे बस्ने गरी आह्वान गरिएको हो ।

केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले एक वर्षे कार्ययोजना पारित गर्ने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले बताए ।

यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकबाट ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित भएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan