Search
Close this search box.

बकैयामा मोटरसाइकल दुर्घटना हुँदा दियालीको मृत्यु


मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका-४ जुरेली बजार स्थित मदन भण्डारी लोकमार्गम मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बकैया गाउँपालिका- ४ बस्ने वर्ष ३३ को रुपक दियाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार बुधबार बिहान २ बजेको समयमा
हात्तिसुडेबाट ठुलोदमार तर्फ जादै गरेको बा ४० प ५३०६ नम्बरको मोटरसाइकल घुम्तिमा मोडने क्रममा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दियाली टाउकोमा चोट लागी गंभिर घाईते भई तत्काल उपचारको लागी बकैया अस्पताल पठाएकोमा उपचार पश्चात थप उपचारको लागी हेटौडा अस्पताल तर्फ पठाएकोमा ४स्३० बजे हेटौडा अस्पतालमा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको हो।

शव हेटौंडा अस्पतालमा रहेको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

बकैयामा मोटरसाइकल दुर्घटना हुँदा दियालीको मृत्यु

हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

बकैयामा मोटरसाइकल दुर्घटना हुँदा दियालीको मृत्यु

मकवानपुरगढीको शारदा माविको स्वण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा कार्यक्रम गर्ने

बकैयामा मोटरसाइकल दुर्घटना हुँदा दियालीको मृत्यु

बाघले बाख्रा मारेपछि स्थानीय त्रसित

बकैयामा मोटरसाइकल दुर्घटना हुँदा दियालीको मृत्यु

प्रभास घिमिरेकाे स्मृतिमा स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षय काेष स्थापना

बकैयामा मोटरसाइकल दुर्घटना हुँदा दियालीको मृत्यु

जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग

बकैयामा मोटरसाइकल दुर्घटना हुँदा दियालीको मृत्यु

हेटौंडामा एकल महिला, द्वन्द्वपीडित र सीमान्तकृत समूहको सशक्तिकरणका विषयमा छलफल

बकैयामा मोटरसाइकल दुर्घटना हुँदा दियालीको मृत्यु

कांग्रेस बैठकमा पूर्वमुख्यमन्त्री लामाकाे ‘विवादास्पद अभिव्यक्ति’, केन्द्रीय सदस्यहरुले गरे आलाेचना 

बकैयामा मोटरसाइकल दुर्घटना हुँदा दियालीको मृत्यु

मकवानपुरको विभिन्न स्थानमा लगाइएको  अवैध गाँजा खेती नष्ट

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan