राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आजको प्रदर्शनका क्रममा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
संयुक्त जनआन्दोलन मुल समितिका सदस्य सचिव रहनुभएको मिश्रले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
साथै उनले कुनैपनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न आन्दोलनकारीलाई अनुरोध समेत गरेका छन् ।
ुअहिलेलाई यत्ति भनेँ। हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउने रहेछन्। उनले लेखेका छन्।
केही प्रतिक्रिया छ कि ?

