Search
Close this search box.

भीमफेदीका रानाको जन्मदिन मामाघरमा


हेटौंडा। सडक बालबालिका व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई भीमफेदी–२ निवासी नवीन रानाको जन्मदिनको अवसरमा स्टेसनरी, खेलकुद सामग्री (नगद ५ हजारबराबरको) र विहानी खाना सेवाका लागि नगद ६ हजार सहयोगस्वरुप उपलब्ध गराइएको छ ।
मामाघरले जन्मदिनको अवसरमा रानाको सुस्वास्थ्य, दीर्घायु र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै मामाघर नेपाल मकवानपुर स“गको सहकार्यका लागि उनको परिवारलाई हार्दिक धन्यबाद व्यक्त गरेको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

भीमफेदीका रानाको जन्मदिन मामाघरमा

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

भीमफेदीका रानाको जन्मदिन मामाघरमा

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

भीमफेदीका रानाको जन्मदिन मामाघरमा

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

भीमफेदीका रानाको जन्मदिन मामाघरमा

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

भीमफेदीका रानाको जन्मदिन मामाघरमा

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

भीमफेदीका रानाको जन्मदिन मामाघरमा

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

भीमफेदीका रानाको जन्मदिन मामाघरमा

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

भीमफेदीका रानाको जन्मदिन मामाघरमा

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan