Search
Close this search box.

एसईई परीक्षा चैतमा र कक्षा १२ को वैशाखमा

क राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाा चैतमा र कक्षा १२ को परीक्षा वैशाखमा सञ्चालन गर्ने भएको छ। 

परीक्षा बोर्डका अनुसार एसईईको परीक्षा चैतको दोस्रो सातादेखि हुनेछ। साथै असार तेस्रो साता एसईईको नतिजा सार्वजनिक गर्ने योजना बोर्डले गरेको छ।

यस्तै बोर्डको कार्यतालिका अनुसार वैशाख दोस्रो सातादेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ। 

कक्षा ११ को वार्षिक परीक्षा भने विद्यालयहरुले वैशाख अन्तिम सातादेखि सुरु गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। 

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan