Search
Close this search box.

तपाईको सहयोगले भवन बनेपछि कृषकलाई सहज भएको छ: थ्यांक यु ईन्द्र बानियाँ

मेरो नाम रामकृष्ण अधिकारी हो । म मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित जनकल्याण कृषि समूहकोे अध्यक्ष हुँ । समुहको संरचनाको बारेमा भन्नुपर्दा ईन्द्रबहादुर बानियाँ दाइले सांसद विकास कोषबाट १० लाख रुपैयाँ हाल्दिनु भएर हामीले भवन बनाको हौं ।
भवनको जगको लागि मनहरी ९ नम्बर वडा कार्यालयले पनि २ लाख दिएको थियो । यो भवन सबै रजैयाबासीको साझा सम्पति बनेको छ । अहिले प्राय जुनसुकै बैठक पनि यस भवनमा संचालन भइरहेको छ । समूहको भवनबाट पानी तान्ने पम्प सञ्चालन पनि गरिएको छ । कृषकहरुलाई पानी लगाउने सुविधा भइरहेको छ । कृषि समूह दर्ता गरेपछि विद्युतमा हामीलाई ७ रुपैयाँ युनिटको ठाउँमा छुट गरेर साढे तीन रुपैयाँ युनिट लिने गरिएको छ । समूहको भवन निर्माण हुँदा कृषकलाई धेरै कुरामा सहज भएको छ । कृषि समूहमा लगानी एवं त्यसको हरहिसाव वितरणका लागि पनि भवन निर्माण भएपछि सहज भएको छ । यो भवनको लाभ हाम्रो समूहले मात्रै नभई रजैयाका अन्य कृषक समूह र महानुभावले लिईरहनु भएको छ । अहिले सानो ठूलो कार्यक्रम यही भवनमा हुन थालेको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

तपाईको सहयोगले भवन बनेपछि कृषकलाई सहज भएको छ: थ्यांक यु ईन्द्र बानियाँ

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

तपाईको सहयोगले भवन बनेपछि कृषकलाई सहज भएको छ: थ्यांक यु ईन्द्र बानियाँ

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

तपाईको सहयोगले भवन बनेपछि कृषकलाई सहज भएको छ: थ्यांक यु ईन्द्र बानियाँ

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

तपाईको सहयोगले भवन बनेपछि कृषकलाई सहज भएको छ: थ्यांक यु ईन्द्र बानियाँ

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

तपाईको सहयोगले भवन बनेपछि कृषकलाई सहज भएको छ: थ्यांक यु ईन्द्र बानियाँ

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

तपाईको सहयोगले भवन बनेपछि कृषकलाई सहज भएको छ: थ्यांक यु ईन्द्र बानियाँ

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

तपाईको सहयोगले भवन बनेपछि कृषकलाई सहज भएको छ: थ्यांक यु ईन्द्र बानियाँ

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

तपाईको सहयोगले भवन बनेपछि कृषकलाई सहज भएको छ: थ्यांक यु ईन्द्र बानियाँ

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan