Search
Close this search box.

टोटनह्याम हर्सपको सहज जित

इंग्लिस प्रमियर लिग फूटबलमा टोटनह्याम हर्सपरले सहज जित निकालेको छ । आज विहान भएको खेलमा क्रिस्टल प्यालेसलाई ४(० गोलको फराकिलो अन्तरले हराउँदै टोटनह्यामले ३ अंक जोडेको छ ।

टोटनह्यामका लागी ह्यारी केनले २ गोल गर्दा डोयटी र सोङ हिनले १र१ गोल गरे । त्यस्तै नटम फरेष्टले साउथ ह्यामटनलाई १(० गोल अन्तरले हराउदा लिड्स युनाइटेड र वेष्ट ह्याम तथा एस्टन भिल्ला र उल्फ विचको खेल बराबरीमा रोकिएको छ ।

लिग अन्तरगत आज हुने एक मात्र खेलमा दोस्रो स्थानको म्यानचेष्टर सिटीले चेल्सीसँग खेल्दैछ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan