Search
Close this search box.

स्नुकर प्रतियोगिताको फाइनल खेल आज

लियम स्नुकर हाउस हेटौडा 4 द्वारा आयोजित पहिलो मकवानपुर स्नुकर च्याम्पियन सीप मा चार खेलाडी आफ्नो दमदार खेल प्रदर्सन गर्दै सेमि फाइनल मा पुग्न सफल भएका छन। जस मध्ये सोम लामा , अमर लामा , नितेस खन्डेल्वाल , सुनिल लामा रहेका छन। आज 12 बजे बाट लियम स्नुकर हाउस हेटौडा चार ॐम्याक्स हल अगाडि सेमि फाइनल र फाइनल खेल सम्पन्न हुने कुरा खेल आयोजक सम्योजक संग्राम बल लामा ले बताए। गत सनिबार देखि सुरु भयको प्रतियोगिता आज मा 50 जना प्रतिस्पर्धी हरु विभिन्न जिल्ला हरु बाट सहभागी थिए। भने आज सेमि फाइनल मा भिड्दै गरेका खेलाडी सुनिल लामा बारा जिल्ला बाट छन। त्यस्तै सोम लामा नेपाल च्याम्पियन एवम सिक्किम च्याम्पियन हुन उनी विभिन्न देश हरु मा नेपाल लाई प्रस्तुत गर्दै टुर्नामेन्ट हरु मा सहभागी हुने गरेका छन, भने अमर लामा र नितेस खन्डेल्वाल रास्टृय स्तर का खेलाडी हुन। आज को खेल बाट मकवानपुर ले पहिलो मकवानपुर स्नुकर च्याम्पियन पाउने कुरा सम्योजक बल ले बताए। स्थानिय सरकार तथा प्रदेस र केन्द्र सरकार लाई एस्ता अन्तराष्ट्रीय जगत मा ख्याती प्राप्त खेल स्नुकर को राम्रा खेलाडी हरु नेपाल मा रहेको तर सरकार बाट एस खेल लाई कुनै पनि किसिक को ध्यान नदिएकै कारण खेल र खेलाडी हरु ले आफू लाई अझै राम्रो प्रस्तुत गर्न नसकेको हुदा, एस्ता लुकेर बसेका खेल हरु र खेलाडी हरु को प्रोत्साहन को लागि नीति निर्माण गर्न सरकार संग आह्वान समेत गर्ने बिचार गरेका छन।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan