Search
Close this search box.

हेटौंडा महोत्सवमा शुक्रबार कर्मा व्याण्ड आउने

हेटौंडा \ हेटौंडामा जारी महोत्सवमा कर्मा व्याण्डले आफ्नो प्रस्तुती दिने भएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसिएन चौरमा भएको १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा कर्मा व्याण्डको सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ । 

युवापुस्ता चर्चित रहेको व्याण्डले शुक्रबार महोत्सवमा सांगीतिक प्रस्तुती दिनेछन् । सोही दिन मानस राज र ऋतु कंडेलको पनि प्रस्तुती रहने जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan